झिमरुक। प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको मुत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका- ३ रुमालेमा गएराति लु. २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने मजदुरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी छ।

प्रहरी निरीक्षक पौडेलले ट्याक्टरमा आठजना सवार थिए।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ।

वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।  घटनाको विस्तृत जानकारी आउन बाँकी छ। रासस

" /> झिमरुक। प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको मुत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका- ३ रुमालेमा गएराति लु. २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने मजदुरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी छ।

प्रहरी निरीक्षक पौडेलले ट्याक्टरमा आठजना सवार थिए।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ।

वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।  घटनाको विस्तृत जानकारी आउन बाँकी छ। रासस

"> ट्याक्टर दुर्घटना हुँदा प्युठानमा सात मजदुरको मृत्यु: Dekhapadhi
ट्याक्टर दुर्घटना हुँदा प्युठानमा सात मजदुरको मृत्यु
झिमरुक। प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको मुत्यु भएको छ।

स्वर्गद्वारी नगरपालिका- ३ रुमालेमा गएराति लु. २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने मजदुरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी छ।

प्रहरी निरीक्षक पौडेलले ट्याक्टरमा आठजना सवार थिए।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ।

वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।  घटनाको विस्तृत जानकारी आउन बाँकी छ। रासस

प्रतिक्रिया दिनुहोस्