दार्चुला। व्यास गाउँपालिका-१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी थालिएको छ।

छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरू गरिएको हो।

तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गरिन लागिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले बताए।

सामान ढुवानीका लागि बाटो नहुँदा त्यस क्षेत्रमा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो। हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो।

स्वीस सरकारको ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको चार लाख ७९ हजार ६३९ गरी कूल ७९ लाख ९३ हजार ९९६ लागतमा पुल निर्माण हुन लागेको छ।

“सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती छ”, समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भने, “तैपनि यो क्षेत्रमा झोलुङगे पुल निर्माण गर्दैछौँ ।” पुल ६७ मिटर लम्बाइको हुनेछ ।

यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो २०० रूपैयाँका दरले ढुवानी गरिँदैछ।

विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकामा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो। रासस

" /> दार्चुला। व्यास गाउँपालिका-१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी थालिएको छ।

छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरू गरिएको हो।

तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गरिन लागिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले बताए।

सामान ढुवानीका लागि बाटो नहुँदा त्यस क्षेत्रमा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो। हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो।

स्वीस सरकारको ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको चार लाख ७९ हजार ६३९ गरी कूल ७९ लाख ९३ हजार ९९६ लागतमा पुल निर्माण हुन लागेको छ।

“सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती छ”, समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भने, “तैपनि यो क्षेत्रमा झोलुङगे पुल निर्माण गर्दैछौँ ।” पुल ६७ मिटर लम्बाइको हुनेछ ।

यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो २०० रूपैयाँका दरले ढुवानी गरिँदैछ।

विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकामा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो। रासस

"> झोलुङ्गे पुल बनाउन छाङ्गरुमा हेलिकप्टरबाट सामान ढुवानी: Dekhapadhi
झोलुङ्गे पुल बनाउन छाङ्गरुमा हेलिकप्टरबाट सामान ढुवानी
दार्चुला। व्यास गाउँपालिका-१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी थालिएको छ।

छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरू गरिएको हो।

तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गरिन लागिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले बताए।

सामान ढुवानीका लागि बाटो नहुँदा त्यस क्षेत्रमा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो। हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो।

स्वीस सरकारको ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको चार लाख ७९ हजार ६३९ गरी कूल ७९ लाख ९३ हजार ९९६ लागतमा पुल निर्माण हुन लागेको छ।

“सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती छ”, समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भने, “तैपनि यो क्षेत्रमा झोलुङगे पुल निर्माण गर्दैछौँ ।” पुल ६७ मिटर लम्बाइको हुनेछ ।

यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो २०० रूपैयाँका दरले ढुवानी गरिँदैछ।

विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकामा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो। रासस

प्रतिक्रिया दिनुहोस्