काठमाडौं। गएराति केही साना-ठूला नदीहरूमा भारी वर्षा भएको छ। बाढीको जोखिमका कारण नदी तथा खोला किनार क्षेत्र आसपासका सर्वसाधारणलाई सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा मापन भएको, थप वर्षा हुन सक्ने, आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्‍ने भएकोले आज बिहान १० बजे सम्म सतर्क रहन भनिएको छ। 

त्यस्तै गएराति नै कपिलवस्तुको बाणगंगा र आसपासमा भारी वर्षा भएकोले बाणगंगा, गुडुंग लगायत आसपासका स-साना नदी तटीय क्षेत्रमा बाढी आउन जोखिमका कारण आज बिहान ७ बजेसम्म सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

मेलम्ची, ईन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा राति भारी वर्षा भएको छ। उक्त स्थानका साना नदी आसपासमा पनि सर्वसाधारणलाई सचेत गराइएको छ। 

" /> काठमाडौं। गएराति केही साना-ठूला नदीहरूमा भारी वर्षा भएको छ। बाढीको जोखिमका कारण नदी तथा खोला किनार क्षेत्र आसपासका सर्वसाधारणलाई सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा मापन भएको, थप वर्षा हुन सक्ने, आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्‍ने भएकोले आज बिहान १० बजे सम्म सतर्क रहन भनिएको छ। 

त्यस्तै गएराति नै कपिलवस्तुको बाणगंगा र आसपासमा भारी वर्षा भएकोले बाणगंगा, गुडुंग लगायत आसपासका स-साना नदी तटीय क्षेत्रमा बाढी आउन जोखिमका कारण आज बिहान ७ बजेसम्म सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

मेलम्ची, ईन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा राति भारी वर्षा भएको छ। उक्त स्थानका साना नदी आसपासमा पनि सर्वसाधारणलाई सचेत गराइएको छ। 

"> देशका केही ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह: Dekhapadhi
बिहान ३ बजे पछिल्लो ३ घण्टामा मापन भएको वर्षा।
देशका केही ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह <p style="text-align: justify;">काठमाडौं। गएराति केही साना-ठूला नदीहरूमा भारी वर्षा भएको छ। बाढीको जोखिमका कारण नदी तथा खोला किनार क्षेत्र आसपासका सर्वसाधारणलाई सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।</p> <p style="text-align: justify;">पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा मापन भएको, थप वर्षा हुन सक्ने, आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्&zwj;ने भएकोले आज बिहान १० बजे सम्म सतर्क रहन भनिएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै गएराति नै कपिलवस्तुको बाणगंगा र आसपासमा भारी वर्षा भएकोले बाणगंगा, गुडुंग लगायत आसपासका स-साना नदी तटीय क्षेत्रमा बाढी आउन जोखिमका कारण आज बिहान ७ बजेसम्म सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।&nbsp;</p> <p style="text-align: justify;">मेलम्ची, ईन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा राति भारी वर्षा भएको छ। उक्त स्थानका साना नदी आसपासमा पनि सर्वसाधारणलाई सचेत गराइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्