काठमाडाैं। विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन्।

कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत् उनीहरू स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्।

यी उडानबाट ६ शव पनि नेपाल ल्याइएको छ।

नेपाल एअरलाइन्सले रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ।

सोही एअरलाइन्सले बहराइनबाट १२९ यात्रु र एक शव ल्याएको छ। दोहाबाट पनि १४९ यात्रु र दुई शव ल्याएको छ।

हिमालय एअरलाइन्सले दोहाबाट १५६ र बहराइनबाट १३९ नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जनाएको छ।

त्यस्तै फ्लाइ दुबईले दुबईबाट १५७ नेपाली काठमाडौं ल्याएको छ।

थप नेपाली ल्याउन नेपाल एअरलाइन्स दुबई र दोहा तथा हिमालय एअरलाइन्स दोहा र अबुधाबी प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ।

आइतबार पनि यी दुवै एअरलाइन्सले विभिन्न मुलुकबाट आठ उडान गर्ने जनाइएको छ। रासस

" /> काठमाडाैं। विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन्।

"> एक हजार नेपाली स्वदेश फर्किए: Dekhapadhi
एक हजार नेपाली स्वदेश फर्किए

प्रतिक्रिया दिनुहोस्