चितवन। चितवनमा गाई काटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिका नगरपालिका-३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनामा संलग्न पाँचमध्ये अन्य चारजना फरार रहेको थापाले बताए।

सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई पशुपक्षी  कसुरसम्बन्धी मुद्दा चलाई कारबाही गरिने प्रहरीले जनाएको छ। रासस

" /> चितवन। चितवनमा गाई काटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिका नगरपालिका-३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनामा संलग्न पाँचमध्ये अन्य चारजना फरार रहेको थापाले बताए।

सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई पशुपक्षी  कसुरसम्बन्धी मुद्दा चलाई कारबाही गरिने प्रहरीले जनाएको छ। रासस

"> गाई काटेको आरोपमा एकजना पक्राउ: Dekhapadhi
गाई काटेको आरोपमा एकजना पक्राउ
चितवन। चितवनमा गाई काटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिका नगरपालिका-३ दुई सय बिघाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनामा संलग्न पाँचमध्ये अन्य चारजना फरार रहेको थापाले बताए।

सो ठाउँबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेरेनरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिलाई पशुपक्षी  कसुरसम्बन्धी मुद्दा चलाई कारबाही गरिने प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्