झापा। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न झापाको कनकाई नगरपालिकास्थित जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिले कोसेली घर निर्माण गरेको छ।

स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले हातले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइ प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घरको निर्माण गरिएको हो।

सो कोसेली घरमा जिल्लाका घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका झोला, डोको, डालो, डाकीलगायतका विभिन्न घरेलु उत्पादन राखिने जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिकी सचिव मनिता राईले बताइन्। रासस

" /> झापा। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न झापाको कनकाई नगरपालिकास्थित जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिले कोसेली घर निर्माण गरेको छ।

स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले हातले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइ प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घरको निर्माण गरिएको हो।

सो कोसेली घरमा जिल्लाका घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका झोला, डोको, डालो, डाकीलगायतका विभिन्न घरेलु उत्पादन राखिने जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिकी सचिव मनिता राईले बताइन्। रासस

"> झापाको कनकाईमा निर्माण गरियो कोसेली घर: Dekhapadhi
झापाको कनकाईमा निर्माण गरियो कोसेली घर <p style="text-align: justify;">झापा।&nbsp;स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न झापाको कनकाई नगरपालिकास्थित जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिले कोसेली घर निर्माण गरेको छ।</p> <p style="text-align: justify;">स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले हातले उत्पादन गरेका विभिन्न वस्तुलाई बजार उपलब्ध गराइ प्रवद्र्धन गर्ने उद्देश्यले कोसेली घरको निर्माण गरिएको हो।</p> <p style="text-align: justify;">सो कोसेली घरमा जिल्लाका घरेलु तथा साना उद्यमीले उत्पादन गरेका क्रिष्टलका माला, हातले बुनेका झोला, डोको, डालो, डाकीलगायतका विभिन्न घरेलु उत्पादन राखिने जामनुखाडी सामुदायिक वन उपभोक्ता समितिकी सचिव मनिता राईले बताइन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्