काठमाडौं। भारतको वाराणसीमा कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको भनिएका युवा नेपाली नभएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नै भएको र उनको परिवारका सदस्यहरु त्यहाँको सरकारी सेवामा रहेको वाराणसी प्रहरीले प्रष्ट्याएको छ। घटनाका सम्बन्धमा कारबाही जारी रहेको पनि प्रहरीले जनाएको छ।

बिहीबार वाराणसीमा एक युवाको कपाल मुण्डन गरेर जय श्री राम लेखी नेपालविरुद्ध नाराबाजी गर्न लगाएको भिडिओ भाइरल भएको थियो। ती युवा नेपाली भएको भनिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको अभिव्यक्ति दिएपछि भएको यो घटनामा संलग्नहरू भाजपा निकटस्थ भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

नेपालप्रति आपत्तिजनक टिप्पणी गरिएको उक्त भिडिओ प्रकरणमा संलग्न भएको आरोपमा त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। अन्य आरोपितहरुको पनि खोजी भइरहेको वाराणसी प्रहरीले जनाएको छ। यो मुद्दा भेलुपर थालाले हेरिरहेको छ।

प्रहरीले यो भिडिओ किन बनाइयो र के उद्देश्यले सार्वजनिक गरियो भन्ने प्रष्ट त पारेको छैन। तर, भिडिओ नाटक गरेर बनाइएको भने प्रष्ट भइसकेको छ।

" /> काठमाडौं। भारतको वाराणसीमा कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको भनिएका युवा नेपाली नभएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नै भएको र उनको परिवारका सदस्यहरु त्यहाँको सरकारी सेवामा रहेको वाराणसी प्रहरीले प्रष्ट्याएको छ। घटनाका सम्बन्धमा कारबाही जारी रहेको पनि प्रहरीले जनाएको छ।

बिहीबार वाराणसीमा एक युवाको कपाल मुण्डन गरेर जय श्री राम लेखी नेपालविरुद्ध नाराबाजी गर्न लगाएको भिडिओ भाइरल भएको थियो। ती युवा नेपाली भएको भनिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको अभिव्यक्ति दिएपछि भएको यो घटनामा संलग्नहरू भाजपा निकटस्थ भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

नेपालप्रति आपत्तिजनक टिप्पणी गरिएको उक्त भिडिओ प्रकरणमा संलग्न भएको आरोपमा त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। अन्य आरोपितहरुको पनि खोजी भइरहेको वाराणसी प्रहरीले जनाएको छ। यो मुद्दा भेलुपर थालाले हेरिरहेको छ।

प्रहरीले यो भिडिओ किन बनाइयो र के उद्देश्यले सार्वजनिक गरियो भन्ने प्रष्ट त पारेको छैन। तर, भिडिओ नाटक गरेर बनाइएको भने प्रष्ट भइसकेको छ।

"> वाराणसी प्रकरण: मुण्डन गरिएका युवक नेपाली नभएको भारतीय प्रहरीको भनाइ: Dekhapadhi
वाराणसी प्रकरण: मुण्डन गरिएका युवक नेपाली नभएको भारतीय प्रहरीको भनाइ
काठमाडौं। भारतको वाराणसीमा कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको भनिएका युवा नेपाली नभएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नै भएको र उनको परिवारका सदस्यहरु त्यहाँको सरकारी सेवामा रहेको वाराणसी प्रहरीले प्रष्ट्याएको छ। घटनाका सम्बन्धमा कारबाही जारी रहेको पनि प्रहरीले जनाएको छ।

बिहीबार वाराणसीमा एक युवाको कपाल मुण्डन गरेर जय श्री राम लेखी नेपालविरुद्ध नाराबाजी गर्न लगाएको भिडिओ भाइरल भएको थियो। ती युवा नेपाली भएको भनिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको अभिव्यक्ति दिएपछि भएको यो घटनामा संलग्नहरू भाजपा निकटस्थ भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

नेपालप्रति आपत्तिजनक टिप्पणी गरिएको उक्त भिडिओ प्रकरणमा संलग्न भएको आरोपमा त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ। अन्य आरोपितहरुको पनि खोजी भइरहेको वाराणसी प्रहरीले जनाएको छ। यो मुद्दा भेलुपर थालाले हेरिरहेको छ।

प्रहरीले यो भिडिओ किन बनाइयो र के उद्देश्यले सार्वजनिक गरियो भन्ने प्रष्ट त पारेको छैन। तर, भिडिओ नाटक गरेर बनाइएको भने प्रष्ट भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्