काठमाडौं। भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । आसामका ३० जिल्लामा ७६ जनाको मृत्यु भएको हो। बाढीबाट करिब ५४ लाख बासिन्दालाई असर परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । 

आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार ५३ लाख ९९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। 

त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिबाली पनि नष्ट भएको छ। बाढीका कारण करिब ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका छन्।

" /> काठमाडौं। भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । आसामका ३० जिल्लामा ७६ जनाको मृत्यु भएको हो। बाढीबाट करिब ५४ लाख बासिन्दालाई असर परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । 

आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार ५३ लाख ९९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्। 

त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिबाली पनि नष्ट भएको छ। बाढीका कारण करिब ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका छन्।

"> आसाम बाढी: ७६ जनाको मृत्यु, ७६ हजार मानिस विस्थापित: Dekhapadhi
आसाम बाढी: ७६ जनाको मृत्यु, ७६ हजार मानिस विस्थापित <p style="text-align: justify;">काठमाडौं। भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । आसामका&nbsp;३० जिल्लामा ७६ जनाको मृत्यु भएको हो। बाढीबाट&nbsp;करिब ५४ लाख&nbsp;बासिन्दालाई असर परेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।&nbsp;</p> <p style="text-align: justify;">आसाम राज्यको प्रकोप व्यवस्थापन निकायले शनिबार दिएको जानकारी अनुसार&nbsp;५३ लाख&nbsp;९९ हजारभन्दा बढी मानिस&nbsp;प्रभावित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यसैगरी झण्डै साढे दुई लाख हेक्टर जमिनमा लगाइएको कृषिबाली&nbsp;पनि नष्ट भएको छ। बाढीका कारण करिब ७६ हजार स्थानीय बासिन्दा विस्थापित भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्