कैलाली। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

गोदावरी नगरपालिका– ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजका मजदुर कृष्णपुर नगरपालिका–७ कञ्चनपुरका १७ वर्षीय रविन्द्र बमको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक विष्टका अनुसार हिजो साँझ ५ बजे रड काट्ने मेसिन जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका बमको धनगढीस्थित् नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।।

" /> कैलाली। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

गोदावरी नगरपालिका– ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजका मजदुर कृष्णपुर नगरपालिका–७ कञ्चनपुरका १७ वर्षीय रविन्द्र बमको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक विष्टका अनुसार हिजो साँझ ५ बजे रड काट्ने मेसिन जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका बमको धनगढीस्थित् नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।।

"> कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु: Dekhapadhi
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु <p style="text-align: justify;">कैलाली। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।</p> <p style="text-align: justify;">गोदावरी नगरपालिका&ndash; ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजका मजदुर कृष्णपुर नगरपालिका&ndash;७ कञ्चनपुरका १७ वर्षीय रविन्द्र बमको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक विष्टका अनुसार हिजो साँझ ५ बजे रड काट्ने मेसिन जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका बमको धनगढीस्थित् नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।।</p>
प्रतिक्रिया दिनुहोस्