कैलाली। कर्णाली, मोहना, पथरैया, काडा, कान्द्रा, खुटियालगायतका नदीहरूमा पानीको सतह बढेको छ। पहाडी क्षेत्रमा भएको लगातारको बर्षाका कारण यी नदीहरूमा जलस्तर बढेको हाे।

नदीहरूमा जलस्तर बढेपछि तटीय क्षेत्रका बसिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नदीमा जलस्तर बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए।

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ।

" /> कैलाली। कर्णाली, मोहना, पथरैया, काडा, कान्द्रा, खुटियालगायतका नदीहरूमा पानीको सतह बढेको छ। पहाडी क्षेत्रमा भएको लगातारको बर्षाका कारण यी नदीहरूमा जलस्तर बढेको हाे।

नदीहरूमा जलस्तर बढेपछि तटीय क्षेत्रका बसिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नदीमा जलस्तर बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए।

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ।

"> कैलालीका नदीहरूमा पानीको सतह बढ्याे, तटीय क्षेत्रका बसिन्दालाई सतर्क रहन आग्रह: Dekhapadhi
कैलालीका नदीहरूमा पानीको सतह बढ्याे, तटीय क्षेत्रका बसिन्दालाई सतर्क रहन आग्रह
कैलाली। कर्णाली, मोहना, पथरैया, काडा, कान्द्रा, खुटियालगायतका नदीहरूमा पानीको सतह बढेको छ। पहाडी क्षेत्रमा भएको लगातारको बर्षाका कारण यी नदीहरूमा जलस्तर बढेको हाे।

नदीहरूमा जलस्तर बढेपछि तटीय क्षेत्रका बसिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नदीमा जलस्तर बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए।

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्