काठमाडौं। काठमाडौं उपत्यका नदीमा पानीको बहाव बढेको छ।
जल तथा मौसम विज्ञानका विभागले बिहान साढे ६ बजे जारी गरेको सूचना अनुसार उपत्यकाका बागमती, विष्णुमति, मनोहरा, हनुमन्ते, नख्खुलगायत अन्य साना नदीहरूमा पानीको बहाव बढिरहेको छ।
साना नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने चेतावनी दिइएको छ। सडक किनारको बाटो भई यात्रा गर्दा अर्को तीन घण्टा सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
मनोहरा नदी बालकुमारीमा मापन भएको जलसतह।

काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव बढ्यो: Dekhapadhi
काठमाडौं उपत्यकाका नदीमा पानीको बहाव बढ्यो