काठमाडाैं। नेपाल शिक्षक महासंघले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरूलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता संगठनको निर्णयप्रति आपत्ति जनाएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक संकट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए।

महासंघका अध्यक्ष बाबुराम थापाले आज विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको जनाए।

थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गरेका छन्। रासस

" /> काठमाडाैं। नेपाल शिक्षक महासंघले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरूलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता संगठनको निर्णयप्रति आपत्ति जनाएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक संकट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए।

महासंघका अध्यक्ष बाबुराम थापाले आज विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको जनाए।

थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गरेका छन्। रासस

"> निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्ति: Dekhapadhi
निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्ति <p style="text-align: justify;">काठमाडाैं।&nbsp;नेपाल शिक्षक महासंघले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरूलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता संगठनको निर्णयप्रति आपत्ति जनाएको छ।</p> <p style="text-align: justify;">निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) ले आर्थिक संकट परेको भन्दै गत असार ३१ मा अपिल जारी गरी सो घोषणा गरेका थिए।</p> <p style="text-align: justify;">महासंघका अध्यक्ष बाबुराम थापाले आज विज्ञप्ति जारी गरी त्यस्तो निर्णय कानूनविपरीत भएको उल्लेख गर्दै विपद्को समयमा श्रमजीवी शिक्षक कर्मचारीलाई थप आवश्यक सहयोग गर्नुपर्नेमा उल्टो बेतलबी बिदा दिइनु अपत्तिजनक भएको जनाए।</p> <p style="text-align: justify;">थापाले हालसम्मको तलब सुविधा दिन र अनलाइनबाट पठनपाठनलाई नियमितता दिन निजी विद्यालयसँग आग्रह गरेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्