काठमाडौं। यही साउन ४ गते  साँझदेखि मनसुनी वायु सक्रिय भई मुलुकका धेरै भागमा पानी पर्ने तथा कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान भएसँगै सरकारले सम्भावित घटनाबाट हुने क्षति रोक्न उच्च तयारी थालेको छ। सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रसमेत तुरुन्त परिचालन गर्न सक्ने गरी तयारीमा गरिएको छ। सबै सुरक्षा निकायलाई समेत आवश्यक तयारीमा राखिएको छ।
गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुनै प्रकोप भइहालेमा कम भन्दा कम क्षति होस् भन्ने योजनाका साथ पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै पूर्वसावधानीका योजना निर्माण गरिएको छ ।
यसका लागि प्राधिकरणसहित खानी तथा भू–गर्भ विभाग, सिँचाई विभाग, जल तथा मौसम विज्ञान विभागले समन्वयात्मक रुपमा काम गरिरहेका छन्। यसरी चारवटै संस्था मिलेर बाढी र पहिराको विषयमा पूर्वानुमान गर्न सँगै काम गरेको पहिलो पटक हो।
जिल्लाका सरोकारवाला निकायसँग समेत समन्वय गरी आवश्यक तयारीमा रहन भनिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। पोखरेलले सर्वसाधारणसँग अपिल गर्दै भने, “त्यस समयमा जोखिम क्षेत्र हेरेर सुरक्षित स्थानमा सर्न विनम्रतापूर्वक अनुरोध छ, सुरक्षित ठाउँ भए पाहुना लागेरै भए पनि जानुहोला ।”
सोही विषयमा आज गृह मन्त्रालयमा चारवटै निकायले संयुक्त पत्रकार सम्मेलनमार्फत यही साउन ४ देखि ७ गतेसम्म उच्च सावधानीमा रहन सर्वसाधारणमा अनुरोध गरेको छ। विपद्को पूर्व तयारीस्वरुप यसवर्ष बिभिन्न जोखिम मानिएका १४ जिल्लामा २/२ का दरले मोटरबोटसमेत पठाइसकिएको छ। आवश्यक यन्त्र उपकरण (डोजर लोडर, स्काभेटर) तयारी अबस्थामा राखिएका छन्। उद्धार तथा राहत सामग्रीलाई समेत ठाउँठाउँमा बन्दोबस्त गरिएको र कतै बाँध लगाउनु परे जालीसहितका सामग्री तयारी हालतमा राखिएको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार बैद्य साउन ४ देखि भारतमा रहेको न्यून चापीय रेखा नेपाल नजिक आउने हुँदा भारी वर्षाको सम्भावना रहेको बताउँछन्। उनका अनुसार साउन ७ गते उक्त रेखा नेपालमाथि पर्नेछ। त्यो बेला ठाउँठाउँमा भारी वर्षा हुनेछ। साउन ८ गतेबाट विस्तारै दक्षिण जाने जनाइएको छ ।
प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषत भन्दा बढी अर्थात २३० प्रतिशत पानी परिसकेको छ। प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ। मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले यो पटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने विज्ञको भनाइ छ।
भूगर्भविद् शिव बाँस्कोटा साउन ४ पछि भने पुरानो पहिरो सक्रिय हुने, भुकम्पले क्षति पुर्‍याएर धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुने बताउँछन्। उनकाअनुसार मानवीय गतिविधिलगायत बाटो खन्दा फालिएको माटो एकै पटक बगेर पहिरोको रुप पनि लिन सक्नेछ।
विगतमा गरिएको अध्ययनमा नेपालको जोखिम क्षेत्रमा नै घरहरु रहेको देखिन्छ। पछिल्लो पटक गएको पहिरो पनि जोखिम क्षेत्र भनेर पहिचान भएको स्थान मै खसेकोे बाँसकोटाले बताए।। “मुल तथा तल्लो क्षेत्रमा पानी एक्कासी बढ्यो, धमिलो आउन थाल्यो, मुल सुक्यो, भने पनि जमिन चलायमान रहेछ भनेर बुझ्नुपर्छ र तत्कालै सुरक्षित स्थानमा सर्नुपर्छ”, उनले सावधानी अपनाउन आग्रह गर्दै भने।
सिँचाई विभागका सिनियर डिभिजनल ईन्जिनियर विष्णुदेव यादवले कुनै ठाउँमा नदीले क्षति पुर्‍यायो भने तत्काल निर्माण गर्न सक्नेगरी जाली, बाँस, बोरा, डोरी सबैको आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए।
" /> काठमाडौं। यही साउन ४ गते  साँझदेखि मनसुनी वायु सक्रिय भई मुलुकका धेरै भागमा पानी पर्ने तथा कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान भएसँगै सरकारले सम्भावित घटनाबाट हुने क्षति रोक्न उच्च तयारी थालेको छ। सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रसमेत तुरुन्त परिचालन गर्न सक्ने गरी तयारीमा गरिएको छ। सबै सुरक्षा निकायलाई समेत आवश्यक तयारीमा राखिएको छ।
गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुनै प्रकोप भइहालेमा कम भन्दा कम क्षति होस् भन्ने योजनाका साथ पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै पूर्वसावधानीका योजना निर्माण गरिएको छ ।
यसका लागि प्राधिकरणसहित खानी तथा भू–गर्भ विभाग, सिँचाई विभाग, जल तथा मौसम विज्ञान विभागले समन्वयात्मक रुपमा काम गरिरहेका छन्। यसरी चारवटै संस्था मिलेर बाढी र पहिराको विषयमा पूर्वानुमान गर्न सँगै काम गरेको पहिलो पटक हो।
जिल्लाका सरोकारवाला निकायसँग समेत समन्वय गरी आवश्यक तयारीमा रहन भनिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। पोखरेलले सर्वसाधारणसँग अपिल गर्दै भने, “त्यस समयमा जोखिम क्षेत्र हेरेर सुरक्षित स्थानमा सर्न विनम्रतापूर्वक अनुरोध छ, सुरक्षित ठाउँ भए पाहुना लागेरै भए पनि जानुहोला ।”
सोही विषयमा आज गृह मन्त्रालयमा चारवटै निकायले संयुक्त पत्रकार सम्मेलनमार्फत यही साउन ४ देखि ७ गतेसम्म उच्च सावधानीमा रहन सर्वसाधारणमा अनुरोध गरेको छ। विपद्को पूर्व तयारीस्वरुप यसवर्ष बिभिन्न जोखिम मानिएका १४ जिल्लामा २/२ का दरले मोटरबोटसमेत पठाइसकिएको छ। आवश्यक यन्त्र उपकरण (डोजर लोडर, स्काभेटर) तयारी अबस्थामा राखिएका छन्। उद्धार तथा राहत सामग्रीलाई समेत ठाउँठाउँमा बन्दोबस्त गरिएको र कतै बाँध लगाउनु परे जालीसहितका सामग्री तयारी हालतमा राखिएको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार बैद्य साउन ४ देखि भारतमा रहेको न्यून चापीय रेखा नेपाल नजिक आउने हुँदा भारी वर्षाको सम्भावना रहेको बताउँछन्। उनका अनुसार साउन ७ गते उक्त रेखा नेपालमाथि पर्नेछ। त्यो बेला ठाउँठाउँमा भारी वर्षा हुनेछ। साउन ८ गतेबाट विस्तारै दक्षिण जाने जनाइएको छ ।
प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषत भन्दा बढी अर्थात २३० प्रतिशत पानी परिसकेको छ। प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ। मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले यो पटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने विज्ञको भनाइ छ।
भूगर्भविद् शिव बाँस्कोटा साउन ४ पछि भने पुरानो पहिरो सक्रिय हुने, भुकम्पले क्षति पुर्‍याएर धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुने बताउँछन्। उनकाअनुसार मानवीय गतिविधिलगायत बाटो खन्दा फालिएको माटो एकै पटक बगेर पहिरोको रुप पनि लिन सक्नेछ।
विगतमा गरिएको अध्ययनमा नेपालको जोखिम क्षेत्रमा नै घरहरु रहेको देखिन्छ। पछिल्लो पटक गएको पहिरो पनि जोखिम क्षेत्र भनेर पहिचान भएको स्थान मै खसेकोे बाँसकोटाले बताए।। “मुल तथा तल्लो क्षेत्रमा पानी एक्कासी बढ्यो, धमिलो आउन थाल्यो, मुल सुक्यो, भने पनि जमिन चलायमान रहेछ भनेर बुझ्नुपर्छ र तत्कालै सुरक्षित स्थानमा सर्नुपर्छ”, उनले सावधानी अपनाउन आग्रह गर्दै भने।
सिँचाई विभागका सिनियर डिभिजनल ईन्जिनियर विष्णुदेव यादवले कुनै ठाउँमा नदीले क्षति पुर्‍यायो भने तत्काल निर्माण गर्न सक्नेगरी जाली, बाँस, बोरा, डोरी सबैको आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए।
"> सम्भावित विपद् : क्षति रोक्न उच्च तयारी: Dekhapadhi
सम्भावित विपद् : क्षति रोक्न उच्च तयारी
काठमाडौं। यही साउन ४ गते  साँझदेखि मनसुनी वायु सक्रिय भई मुलुकका धेरै भागमा पानी पर्ने तथा कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान भएसँगै सरकारले सम्भावित घटनाबाट हुने क्षति रोक्न उच्च तयारी थालेको छ। सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रसमेत तुरुन्त परिचालन गर्न सक्ने गरी तयारीमा गरिएको छ। सबै सुरक्षा निकायलाई समेत आवश्यक तयारीमा राखिएको छ।
गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुनै प्रकोप भइहालेमा कम भन्दा कम क्षति होस् भन्ने योजनाका साथ पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै पूर्वसावधानीका योजना निर्माण गरिएको छ ।
यसका लागि प्राधिकरणसहित खानी तथा भू–गर्भ विभाग, सिँचाई विभाग, जल तथा मौसम विज्ञान विभागले समन्वयात्मक रुपमा काम गरिरहेका छन्। यसरी चारवटै संस्था मिलेर बाढी र पहिराको विषयमा पूर्वानुमान गर्न सँगै काम गरेको पहिलो पटक हो।
जिल्लाका सरोकारवाला निकायसँग समेत समन्वय गरी आवश्यक तयारीमा रहन भनिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। पोखरेलले सर्वसाधारणसँग अपिल गर्दै भने, “त्यस समयमा जोखिम क्षेत्र हेरेर सुरक्षित स्थानमा सर्न विनम्रतापूर्वक अनुरोध छ, सुरक्षित ठाउँ भए पाहुना लागेरै भए पनि जानुहोला ।”
सोही विषयमा आज गृह मन्त्रालयमा चारवटै निकायले संयुक्त पत्रकार सम्मेलनमार्फत यही साउन ४ देखि ७ गतेसम्म उच्च सावधानीमा रहन सर्वसाधारणमा अनुरोध गरेको छ। विपद्को पूर्व तयारीस्वरुप यसवर्ष बिभिन्न जोखिम मानिएका १४ जिल्लामा २/२ का दरले मोटरबोटसमेत पठाइसकिएको छ। आवश्यक यन्त्र उपकरण (डोजर लोडर, स्काभेटर) तयारी अबस्थामा राखिएका छन्। उद्धार तथा राहत सामग्रीलाई समेत ठाउँठाउँमा बन्दोबस्त गरिएको र कतै बाँध लगाउनु परे जालीसहितका सामग्री तयारी हालतमा राखिएको जनाइएको छ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार बैद्य साउन ४ देखि भारतमा रहेको न्यून चापीय रेखा नेपाल नजिक आउने हुँदा भारी वर्षाको सम्भावना रहेको बताउँछन्। उनका अनुसार साउन ७ गते उक्त रेखा नेपालमाथि पर्नेछ। त्यो बेला ठाउँठाउँमा भारी वर्षा हुनेछ। साउन ८ गतेबाट विस्तारै दक्षिण जाने जनाइएको छ ।
प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषत भन्दा बढी अर्थात २३० प्रतिशत पानी परिसकेको छ। प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ। मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले यो पटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने विज्ञको भनाइ छ।
विगतमा गरिएको अध्ययनमा नेपालको जोखिम क्षेत्रमा नै घरहरु रहेको देखिन्छ। पछिल्लो पटक गएको पहिरो पनि जोखिम क्षेत्र भनेर पहिचान भएको स्थान मै खसेकोे बाँसकोटाले बताए।। “मुल तथा तल्लो क्षेत्रमा पानी एक्कासी बढ्यो, धमिलो आउन थाल्यो, मुल सुक्यो, भने पनि जमिन चलायमान रहेछ भनेर बुझ्नुपर्छ र तत्कालै सुरक्षित स्थानमा सर्नुपर्छ”, उनले सावधानी अपनाउन आग्रह गर्दै भने।
प्रतिक्रिया दिनुहोस्