काठमाडाैं। गन्तव्य नेपालले कोभिड-१९ (काेरोना भाइरस) महामारीसँग जुध्ने विभिन्न क्षेत्रमा क्रियाशील १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान गरेको छ।

उक्त संस्थाले आज काठमाडौंमा एक अवार्ड कार्यक्रमको आयोजना गरी सामाजिक अभियानकर्मीलाई अवार्ड प्रदान गरेको हो।

अवार्ड पाउनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड-२०२०’ले सम्मानित गरियो।

यो संस्थाले बन्दाबन्दीका बेला विभिन्न अस्पताल, सुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो।

त्यस्तै बन्दाबन्दीमा गाउँगाउँमा स्वास्थ्य सामग्री वितरणलगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल-मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरिएको थियो।

अन्य १४ सामाजिक व्यक्तिलाई ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मान गरियो।

सम्मानित हुनेमा कामपा-३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरू तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरीकितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ता क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की, पत्रकार रामजी बगाले, शिव देवकोटा, फोटो पत्रकार तेजबहादुर बस्नेत छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवार्ड वितरण गर्दै कोरोना महामारीका बीच निजी वा संस्थागत तहबाटै निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। रासस

" /> काठमाडाैं। गन्तव्य नेपालले कोभिड-१९ (काेरोना भाइरस) महामारीसँग जुध्ने विभिन्न क्षेत्रमा क्रियाशील १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान गरेको छ।

उक्त संस्थाले आज काठमाडौंमा एक अवार्ड कार्यक्रमको आयोजना गरी सामाजिक अभियानकर्मीलाई अवार्ड प्रदान गरेको हो।

अवार्ड पाउनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड-२०२०’ले सम्मानित गरियो।

यो संस्थाले बन्दाबन्दीका बेला विभिन्न अस्पताल, सुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो।

त्यस्तै बन्दाबन्दीमा गाउँगाउँमा स्वास्थ्य सामग्री वितरणलगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल-मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरिएको थियो।

अन्य १४ सामाजिक व्यक्तिलाई ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मान गरियो।

सम्मानित हुनेमा कामपा-३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरू तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरीकितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ता क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की, पत्रकार रामजी बगाले, शिव देवकोटा, फोटो पत्रकार तेजबहादुर बस्नेत छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवार्ड वितरण गर्दै कोरोना महामारीका बीच निजी वा संस्थागत तहबाटै निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। रासस

"> क्रियाशील १७ जनालाई कोरोना डिफेन्स अवार्ड: Dekhapadhi
क्रियाशील १७ जनालाई कोरोना डिफेन्स अवार्ड
काठमाडाैं। गन्तव्य नेपालले कोभिड-१९ (काेरोना भाइरस) महामारीसँग जुध्ने विभिन्न क्षेत्रमा क्रियाशील १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान गरेको छ।

उक्त संस्थाले आज काठमाडौंमा एक अवार्ड कार्यक्रमको आयोजना गरी सामाजिक अभियानकर्मीलाई अवार्ड प्रदान गरेको हो।

अवार्ड पाउनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड-२०२०’ले सम्मानित गरियो।

यो संस्थाले बन्दाबन्दीका बेला विभिन्न अस्पताल, सुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो।

त्यस्तै बन्दाबन्दीमा गाउँगाउँमा स्वास्थ्य सामग्री वितरणलगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल-मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरिएको थियो।

अन्य १४ सामाजिक व्यक्तिलाई ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मान गरियो।

सम्मानित हुनेमा कामपा-३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरू तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरीकितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ता क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की, पत्रकार रामजी बगाले, शिव देवकोटा, फोटो पत्रकार तेजबहादुर बस्नेत छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवार्ड वितरण गर्दै कोरोना महामारीका बीच निजी वा संस्थागत तहबाटै निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। रासस

प्रतिक्रिया दिनुहोस्