काठमाडौं। जंगी अड्डाले सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई दिएको छ।

सहायक रथी विज्ञानदेव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आज सहायक रथी पौडेललाई हस्तान्तरण गरेका हुन्। 

२०७५ चैत २९ गतेबाट जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हालेका पाण्डेले जिम्मेवारी हस्तान्तरणपछि सबैलाई धन्यवाद दिएका छन्। 

जिम्मेवारी हस्तान्तरण कार्यक्रममा पाण्डेले राज्यको चौथो अंगका रूपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङले नेपाली सेनालाई आफ्नो कर्तव्य पथमा निर्भीक र जिम्मेवार भएर अघि बढ्न सहयोग गरेको बताएका थिए। 

" /> काठमाडौं। जंगी अड्डाले सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई दिएको छ।

सहायक रथी विज्ञानदेव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आज सहायक रथी पौडेललाई हस्तान्तरण गरेका हुन्। 

२०७५ चैत २९ गतेबाट जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हालेका पाण्डेले जिम्मेवारी हस्तान्तरणपछि सबैलाई धन्यवाद दिएका छन्। 

जिम्मेवारी हस्तान्तरण कार्यक्रममा पाण्डेले राज्यको चौथो अंगका रूपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङले नेपाली सेनालाई आफ्नो कर्तव्य पथमा निर्भीक र जिम्मेवार भएर अघि बढ्न सहयोग गरेको बताएका थिए। 

"> सैनिक प्रवक्तामा सहायक रथी पौडेल: Dekhapadhi
सैनिक प्रवक्तामा सहायक रथी पौडेल <p style="text-align: justify;">काठमाडौं।&nbsp;जंगी अड्डाले सैनिक प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोष बल्लभ पौडेललाई दिएको छ।</p> <p style="text-align: justify;">सहायक रथी विज्ञानदेव पाण्डेले जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आज सहायक रथी पौडेललाई हस्तान्तरण गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">२०७५ चैत&nbsp;२९ गतेबाट जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हालेका पाण्डेले जिम्मेवारी हस्तान्तरणपछि सबैलाई धन्यवाद दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">जिम्मेवारी हस्तान्तरण कार्यक्रममा पाण्डेले राज्यको चौथो अंगका रूपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङले नेपाली सेनालाई आफ्नो कर्तव्य पथमा निर्भीक र जिम्मेवार भएर अघि बढ्न सहयोग गरेको बताएका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्