काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना भएको तीन दशकमा सबैभन्दा धेरै गत आर्थिक वर्ष २०७६/७७ मा मुद्दा दायर गरेको छ।

अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा अख्तियारले ४४१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ।

आयोगका अनुसार घुस(रिसवत)मा २०६, नक्कली शैक्षिक प्रमाण-पत्रमा ८५, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीमा ७४, गैरकानूनी लाभहानिमा ३६, राजस्व हिनामिनामा १२, गैरकानूनी सम्पत्ति आर्जनमा १८ र अन्य १० वटा गरेर ४४१ वटा मुद्दा दायर गरेको हो। दायर भएका मुद्दामा एकहजार १९६ प्रतिवादी बनाइएका छन्।

तीमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी ६ जना, अन्य राष्ट्रसेवक कर्मचारी ८०३ जना, बिचौलिया/मतियारलगायत अन्य ३१५ जना रहेका छन्।

त्यस्तै भूतपूर्व उपप्रधानमन्त्री एकजना, भूतपूर्वमन्त्री २ जनासहित निर्वाचित/मनोनीत पदाधिकारीहरू ७२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

दायर गरिएका मुद्दामध्ये प्रत्येकमा एक करोड भन्दा बढी बिगो कायम गरेर दायर गरिएका मुद्दा २८ वटा छन्।

उक्त आर्थिक वर्षमा दायर भएका मुद्दाहरूमध्ये उच्च पदाधिकारीहरू संलग्न रहेका अनियमितता/भ्रष्टाचारसम्बन्धी विषयका मुद्दाहरूको संख्या धेरै रहेको अख्तियारले जनाएको छ। सोही आर्थिक वर्षमा नै अख्तियारमा अहिलेसम्म सबैभन्दा धेरै उजुरीसमेत परेका छन्।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गत आर्थिक वर्षमा २४ हजार ८९० वटा उजुरी परेका छन्। आर्थिक वर्ष २०७५/७६ मा २४ हजार ८५ उजुरी परेका थिए भने ३५१ वटा मुद्दा दायर गरिएका थिए।

अख्तियारले आर्थिक वर्ष २०७६/७७ मा एक हजार ११४ उजुरीको विस्तृत अनुसन्धान गरेको थियो। आर्थिक वर्ष २०४७/४८ बाट अख्तियारमा उजुरी पर्ने मुद्दा दायर गर्ने काम सुरू भएयता ३० वर्षको अवधिमा दुई हजार ८७८ मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना भएको तीन दशकमा सबैभन्दा धेरै गत आर्थिक वर्ष २०७६/७७ मा मुद्दा दायर गरेको छ।

"> अख्तियारद्वारा गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै मुद्दा दायर: Dekhapadhi अख्तियारले सबैभन्दा धेरै घुस(रिसवत) मा २०६ मुद्दा दायर गरेको छ।
• अख्तियारले एकजना भूतपूर्व उपप्रधानमन्त्री, दुईजना भूतपूर्वमन्त्री र ७२ जना निर्वाचित/मनोनीत पदाधिकारीहरूलाई प्रतिवादी बनाएको छ।

अख्तियारद्वारा गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना भएको तीन दशकमा सबैभन्दा धेरै गत आर्थिक वर्ष २०७६/७७ मा मुद्दा दायर गरेको छ।

अख्तियारले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा अख्तियारले ४४१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ।

आयोगका अनुसार घुस(रिसवत)मा २०६, नक्कली शैक्षिक प्रमाण-पत्रमा ८५, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीमा ७४, गैरकानूनी लाभहानिमा ३६, राजस्व हिनामिनामा १२, गैरकानूनी सम्पत्ति आर्जनमा १८ र अन्य १० वटा गरेर ४४१ वटा मुद्दा दायर गरेको हो। दायर भएका मुद्दामा एकहजार १९६ प्रतिवादी बनाइएका छन्।

तीमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी ६ जना, अन्य राष्ट्रसेवक कर्मचारी ८०३ जना, बिचौलिया/मतियारलगायत अन्य ३१५ जना रहेका छन्।

त्यस्तै भूतपूर्व उपप्रधानमन्त्री एकजना, भूतपूर्वमन्त्री २ जनासहित निर्वाचित/मनोनीत पदाधिकारीहरू ७२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

दायर गरिएका मुद्दामध्ये प्रत्येकमा एक करोड भन्दा बढी बिगो कायम गरेर दायर गरिएका मुद्दा २८ वटा छन्।

उक्त आर्थिक वर्षमा दायर भएका मुद्दाहरूमध्ये उच्च पदाधिकारीहरू संलग्न रहेका अनियमितता/भ्रष्टाचारसम्बन्धी विषयका मुद्दाहरूको संख्या धेरै रहेको अख्तियारले जनाएको छ। सोही आर्थिक वर्षमा नै अख्तियारमा अहिलेसम्म सबैभन्दा धेरै उजुरीसमेत परेका छन्।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गत आर्थिक वर्षमा २४ हजार ८९० वटा उजुरी परेका छन्। आर्थिक वर्ष २०७५/७६ मा २४ हजार ८५ उजुरी परेका थिए भने ३५१ वटा मुद्दा दायर गरिएका थिए।

अख्तियारले आर्थिक वर्ष २०७६/७७ मा एक हजार ११४ उजुरीको विस्तृत अनुसन्धान गरेको थियो। आर्थिक वर्ष २०४७/४८ बाट अख्तियारमा उजुरी पर्ने मुद्दा दायर गर्ने काम सुरू भएयता ३० वर्षको अवधिमा दुई हजार ८७८ मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्