काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई पुरस्कृत गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र इम्पेरियल बिजनेस कलेजको सहकार्यमा भएको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्ट प्रथम भएका छन्।

उनले प्रथम पुरस्कार बापत् चार हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे।

प्रहरी नायव निरीक्षक शम्भु सुस्केरा दोस्रो, प्रहरी जवान प्रकाश ढकाल तृतीय, प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद न्यौपाने चौथो र प्रहरी सहायक निरीक्षक गोपाल तामाङ पाँचौ भए। उनीहरूले क्रमशः ३ हजार, २ हजार, एकहजार पाँच सय र एकहजार पाँच सय प्राप्त गरे।

विजेताहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, इम्पेरियल बिजनेस कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौतमले पुरस्कार प्रदान गरेका थिए। काठमाडौं उपत्यकामा कार्यरत ५१ जना ट्राफिक प्रहरीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि लकडाउन भएसँगै ट्राफिक प्रहरीले आफ्नो ड्युटीको क्रममा कोरोनाबाट उत्पन्न समस्या, संक्रमणबाट बच्ने उपायहरू, ट्राफिक प्रहरीको कर्तव्य र नागरिकमैत्री व्यवहारलगायतका विषय समेटेर निबन्ध प्रतियोगिता गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार २०७६ चैत २४ गतेदेखि चैत २९ गतेसम्म निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो।

" /> काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई पुरस्कृत गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र इम्पेरियल बिजनेस कलेजको सहकार्यमा भएको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्ट प्रथम भएका छन्।

उनले प्रथम पुरस्कार बापत् चार हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे।

प्रहरी नायव निरीक्षक शम्भु सुस्केरा दोस्रो, प्रहरी जवान प्रकाश ढकाल तृतीय, प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद न्यौपाने चौथो र प्रहरी सहायक निरीक्षक गोपाल तामाङ पाँचौ भए। उनीहरूले क्रमशः ३ हजार, २ हजार, एकहजार पाँच सय र एकहजार पाँच सय प्राप्त गरे।

विजेताहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, इम्पेरियल बिजनेस कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौतमले पुरस्कार प्रदान गरेका थिए। काठमाडौं उपत्यकामा कार्यरत ५१ जना ट्राफिक प्रहरीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि लकडाउन भएसँगै ट्राफिक प्रहरीले आफ्नो ड्युटीको क्रममा कोरोनाबाट उत्पन्न समस्या, संक्रमणबाट बच्ने उपायहरू, ट्राफिक प्रहरीको कर्तव्य र नागरिकमैत्री व्यवहारलगायतका विषय समेटेर निबन्ध प्रतियोगिता गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार २०७६ चैत २४ गतेदेखि चैत २९ गतेसम्म निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो।

"> ट्राफिक प्रहरीबीच निबन्ध प्रतियोगिता: Dekhapadhi
ट्राफिक प्रहरीबीच निबन्ध प्रतियोगिता

प्रतिक्रिया दिनुहोस्