काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण गरेका छन्।

क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन वार्ड, डाइलाइसिस युनिट, क्लिनिकल प्याथोलोजी, नवजात शिशु सघन उपचार कक्ष, पोष्ट अपरेटिभ वार्ड, मानसिक रोग वार्ड, बालरोग वार्ड, मेडिकल वार्ड, अर्थो वार्ड, सर्जिकल वार्ड, स्त्री तथा प्रसूति वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिटलगायतको निरीक्षण गरेका हुन्।

उनले उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी लिएका छन्।

निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै क्षेत्रीले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

अस्पतालको सरसफाइ तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति बाेली, वचन तथा व्यवहारमा शिष्टता कायम गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालमा देखिएका समस्याको समाधानका लागि उच्च व्यावसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताए।

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले कोरोना भाइरस (कोभिड-१९) को विषम परिस्थितिमा उच्च व्यावसायिकता प्रदर्शन गरेको प्रति आभार प्रकट गर्दै उनले अस्पतालको श्रीवृद्धिका लागि सदैव साथ र सहयोगको लागि तत्पर रहेको बताए।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पताललाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्धतिलाई अंगीकार गरी स्वस्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न अस्पताल सदैव प्रयासरत रहेको बताइन्।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण गरेका छन्।

"> प्रहरी महानिरीक्षकद्वारा नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण: Dekhapadhi
प्रहरी महानिरीक्षकद्वारा नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण

प्रतिक्रिया दिनुहोस्