नुवाकाेट। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ५८ हजार राजस्व उठाएको छ। अघिल्लो आव २०७५/७६ को तुलनामा ५१ लाख रूपैयाँ राजस्वमा कमी आएको छ।

सो आव २०७५/७६ मा जरिवाना राजस्वमा एक करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६/७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायव निरीक्षक विकल भट्टराईले बताए। 

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारबाही गरिएकोमध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ।

गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही संख्यामा कमी आउनुको मुख्य कारण लकडाउन रहेको जनाइएको छ। रासस

" /> नुवाकाेट। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ५८ हजार राजस्व उठाएको छ। अघिल्लो आव २०७५/७६ को तुलनामा ५१ लाख रूपैयाँ राजस्वमा कमी आएको छ।

सो आव २०७५/७६ मा जरिवाना राजस्वमा एक करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६/७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायव निरीक्षक विकल भट्टराईले बताए। 

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारबाही गरिएकोमध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ।

गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही संख्यामा कमी आउनुको मुख्य कारण लकडाउन रहेको जनाइएको छ। रासस

"> नुवाकाेट ट्राफिक प्रहरी : ५१ लाखले घट्याे राजस्व संकलन: Dekhapadhi
नुवाकाेट ट्राफिक प्रहरी : ५१ लाखले घट्याे राजस्व संकलन <p style="text-align: justify;">नुवाकाेट।&nbsp;जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्ष २०७६/७७ मा एक करोड ५८ हजार राजस्व उठाएको छ। अघिल्लो आव २०७५/७६ को तुलनामा ५१ लाख रूपैयाँ राजस्वमा कमी आएको छ।</p> <p style="text-align: justify;">सो&nbsp;आव २०७५/७६ मा जरिवाना राजस्वमा एक करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६/७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायव निरीक्षक विकल भट्टराईले बताए।&nbsp;</p> <p style="text-align: justify;">उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारबाही गरिएकोमध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ।</p> <p style="text-align: justify;">गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही संख्यामा कमी आउनुको मुख्य कारण लकडाउन रहेको जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्