काठमाडौं। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कास्कीको लुम्लेमा पछिल्लो २४ घण्टामा १४५ मिलिलिटर पानी परेको थियो।
मानव सञ्चालित १६ र स्वचालित १७४ गरी १९० वटा वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो।
यीमध्ये १२३ वटा केन्द्रहरूमा वर्षा भएको थियो।
वर्षा भएकामध्ये कास्कीको लुम्लेमा सबैभन्दा बढी वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ।
वर्षा मापन केन्द्रहरूमध्ये एउटामा १०० मिलिलिटरभन्दा बढी, आठवटा केन्द्रमा ५० मिलिलिटरभन्दा बढी, २१ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी र ५४ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी वर्षा भएको थियो।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कास्कीको लुम्लेमा पछिल्लो २४ घण्टामा १४५ मिलिलिटर पानी परेको थियो।

">