काठमाडौं। तीन महीनापछि भारतले अन्तर्राष्ट्रिय उडान शुरू गर्ने निर्णय गरेको छ।
भारतले फ्रान्स र अमेरिकासँग उडानको सम्झौता गरेको हो। भारतबाट अमेरिका आज नै हवाईजहाज उड्ने र भोलिदेखि फ्रान्सतर्फको उडान हुने नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले बताए।
उनका अनुसार त्यहाँको ६० प्रतिशत घरेलु उडान तिहारसम्म  सामान्य हुने छ। उक्त समयसम्म कतिपय अन्तर्राष्ट्रिय उडान पनि नियमित हुने पुरीले बताए।
भारतले अमेरिका र फ्रान्ससँग गरेको सम्झौताअनुसार १८ जुलाईदेखि १ अगष्‍टसम्ममा एअरफ्रान्सद्वारा पेरिसबाट दिल्ली, मुम्बई तथा बेङ्गलुरुसम्म उडान हुनेछ। अ
मेरिकी एभियसन सर्भिस युनाइटेड एअरलाइन्सले १७ देखि ३१ जुलाईसम्ममा  भारत-अमेरिकाबीच १८ उडान गर्ने छ।
मन्त्री पुरीका अनुसार अमेरिका र फ्रान्सपछि बेलायतसँग पनि उडान सम्झौता गरिने छ। भारतीय हवाईजहाज एअरइन्डिया फ्रान्स र अमेरिका उड्ने छ।
(एजेन्सी)
" /> काठमाडौं। तीन महीनापछि भारतले अन्तर्राष्ट्रिय उडान शुरू गर्ने निर्णय गरेको छ।
भारतले फ्रान्स र अमेरिकासँग उडानको सम्झौता गरेको हो। भारतबाट अमेरिका आज नै हवाईजहाज उड्ने र भोलिदेखि फ्रान्सतर्फको उडान हुने नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले बताए।
उनका अनुसार त्यहाँको ६० प्रतिशत घरेलु उडान तिहारसम्म  सामान्य हुने छ। उक्त समयसम्म कतिपय अन्तर्राष्ट्रिय उडान पनि नियमित हुने पुरीले बताए।
भारतले अमेरिका र फ्रान्ससँग गरेको सम्झौताअनुसार १८ जुलाईदेखि १ अगष्‍टसम्ममा एअरफ्रान्सद्वारा पेरिसबाट दिल्ली, मुम्बई तथा बेङ्गलुरुसम्म उडान हुनेछ। अ
मेरिकी एभियसन सर्भिस युनाइटेड एअरलाइन्सले १७ देखि ३१ जुलाईसम्ममा  भारत-अमेरिकाबीच १८ उडान गर्ने छ।
मन्त्री पुरीका अनुसार अमेरिका र फ्रान्सपछि बेलायतसँग पनि उडान सम्झौता गरिने छ। भारतीय हवाईजहाज एअरइन्डिया फ्रान्स र अमेरिका उड्ने छ।
(एजेन्सी)
"> भारतमा अन्तर्राष्ट्रिय उडान खुल्यो, शुरूमा अमेरिका र फ्रान्स उडान हुने: Dekhapadhi फ्रान्स र अमेरिकासँग उडानको सम्झौता भइसक्यो
• ६० प्रतिशत घरेलु उडान तिहारसम्म  सामान्य हुने छ
भारतमा अन्तर्राष्ट्रिय उडान खुल्यो, शुरूमा अमेरिका र फ्रान्स उडान हुने
काठमाडौं। तीन महीनापछि भारतले अन्तर्राष्ट्रिय उडान शुरू गर्ने निर्णय गरेको छ।
भारतले फ्रान्स र अमेरिकासँग उडानको सम्झौता गरेको हो। भारतबाट अमेरिका आज नै हवाईजहाज उड्ने र भोलिदेखि फ्रान्सतर्फको उडान हुने नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले बताए।
उनका अनुसार त्यहाँको ६० प्रतिशत घरेलु उडान तिहारसम्म  सामान्य हुने छ। उक्त समयसम्म कतिपय अन्तर्राष्ट्रिय उडान पनि नियमित हुने पुरीले बताए।
मेरिकी एभियसन सर्भिस युनाइटेड एअरलाइन्सले १७ देखि ३१ जुलाईसम्ममा  भारत-अमेरिकाबीच १८ उडान गर्ने छ।
मन्त्री पुरीका अनुसार अमेरिका र फ्रान्सपछि बेलायतसँग पनि उडान सम्झौता गरिने छ। भारतीय हवाईजहाज एअरइन्डिया फ्रान्स र अमेरिका उड्ने छ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्