काठमाडौं।  भारतको मुम्बइमा दुई ओटा आवासीय भवन भत्किँदा सातजनाको मृत्यु भएको छ।
हिजो अपरान्ह दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ।
मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो। त्यसमा परी पाँचजनाको ज्यान गएको बताइएको छ। मुम्बइमा गएको तीन दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ।
भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ। भवनको केही भाग खसेको र त्यसमा परी पाँचजनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन् ।
मुम्बइका मुख्यमन्त्री उद्धव ठाकरेले दुर्घटनास्थलमा पुगेर उद्धार कार्यमा लाग्‍न निर्देशन दिएका छन्।
त्यस्तै मुम्बइकै मलादा क्षेत्रमा अर्को भवन भत्किँदा अरु दुईजनाको ज्यान गएको छ।  रासस/एएनआई
" /> काठमाडौं।  भारतको मुम्बइमा दुई ओटा आवासीय भवन भत्किँदा सातजनाको मृत्यु भएको छ।
हिजो अपरान्ह दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ।
मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो। त्यसमा परी पाँचजनाको ज्यान गएको बताइएको छ। मुम्बइमा गएको तीन दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ।
भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ। भवनको केही भाग खसेको र त्यसमा परी पाँचजनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन् ।
मुम्बइका मुख्यमन्त्री उद्धव ठाकरेले दुर्घटनास्थलमा पुगेर उद्धार कार्यमा लाग्‍न निर्देशन दिएका छन्।
त्यस्तै मुम्बइकै मलादा क्षेत्रमा अर्को भवन भत्किँदा अरु दुईजनाको ज्यान गएको छ।  रासस/एएनआई
"> भारी वर्षाका कारण भवन भत्किँदा मुम्बइमा सातजनाको मृत्यु: Dekhapadhi
भारी वर्षाका कारण भवन भत्किँदा मुम्बइमा सातजनाको मृत्यु
काठमाडौं।  भारतको मुम्बइमा दुई ओटा आवासीय भवन भत्किँदा सातजनाको मृत्यु भएको छ।
हिजो अपरान्ह दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ।
मुम्बइको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो। त्यसमा परी पाँचजनाको ज्यान गएको बताइएको छ। मुम्बइमा गएको तीन दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ।
भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ। भवनको केही भाग खसेको र त्यसमा परी पाँचजनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन् ।
त्यस्तै मुम्बइकै मलादा क्षेत्रमा अर्को भवन भत्किँदा अरु दुईजनाको ज्यान गएको छ।  रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्