काठमाडौं। आज देशका प्रमुख तथा मझौला नदीहरूमा बहाव बढ्ने तर जोखिम केही कम हुने भएपनि तटीय क्षेत्रका सतर्कता भने अपनाउन अनुरोध गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कन्काई, पधिम राप्ती, बबईमा बहाव स्थिर छ भने कोशी. कमला, बागमती, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढेको छ।
भोलि, ३ साउनमा प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५. कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरे भई बहने स-साना नदीमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
पर्सी, ४ साउन बिहानदेखि भने २४ घण्टा भने केही साना तथा ठूला नदीहरूमा बाढीको उच्‍च जोखिम हुने भएकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।
कन्काई, कमला, बागमतीका केही सहायक नदीको बहाव खतरा तह आसपास पुग्‍नसक्ने अनुमान छ।
" /> काठमाडौं। आज देशका प्रमुख तथा मझौला नदीहरूमा बहाव बढ्ने तर जोखिम केही कम हुने भएपनि तटीय क्षेत्रका सतर्कता भने अपनाउन अनुरोध गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कन्काई, पधिम राप्ती, बबईमा बहाव स्थिर छ भने कोशी. कमला, बागमती, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढेको छ।
भोलि, ३ साउनमा प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५. कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरे भई बहने स-साना नदीमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
पर्सी, ४ साउन बिहानदेखि भने २४ घण्टा भने केही साना तथा ठूला नदीहरूमा बाढीको उच्‍च जोखिम हुने भएकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।
कन्काई, कमला, बागमतीका केही सहायक नदीको बहाव खतरा तह आसपास पुग्‍नसक्ने अनुमान छ।
"> ४ साउनबाट बाढीको उच्च जोखिम, केही साना-ठूला नदी आसपास खतरा: Dekhapadhi
४ साउनबाट बाढीको उच्च जोखिम, केही साना-ठूला नदी आसपास खतरा
काठमाडौं। आज देशका प्रमुख तथा मझौला नदीहरूमा बहाव बढ्ने तर जोखिम केही कम हुने भएपनि तटीय क्षेत्रका सतर्कता भने अपनाउन अनुरोध गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कन्काई, पधिम राप्ती, बबईमा बहाव स्थिर छ भने कोशी. कमला, बागमती, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढेको छ।
भोलि, ३ साउनमा प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५. कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरे भई बहने स-साना नदीमा पानीको सतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्