काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी १८ कात्तिकदेखि डडेल्धुरामा १७औं अनशनमा छन्। यता काठमाडौंमा उनकै मागसँग मिल्दोजुल्दो माग राख्दै आज मेडिकल शिक्षाका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनमा चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन नगरे आन्दोलन अझै चर्कने चेतावनी दिए।

राज्यले तोकेको शुल्कलाई लागू गर्नुपर्छ भन्ने आधारभूत विषयलाई उठाएर तीन महीनादेखि आफूहरूले विरोध कार्यक्रम गरिरहेको उनको भनाइ छ।

गण्डकी मेडिकल कलेजविरुद्ध विद्यार्थीहरूले प्रमाणसहित कास्की जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेका छन्। तर, मुद्दा दर्ता भएको आठ महीना भइसक्दा पनि निर्णय र शुल्क फिर्ता नपाएकाले यो आन्दोलन थप चर्किएर अरू मेडिकल कलेजमा समेत सल्किएको उनले बताए।

“हामीलाई पनि सडकमा आउन रहर छैन। सरकार आफैंले गरेको निर्णय आफैंले कार्यान्वयन गराउन नसकेपछि विद्यार्थीहरू बाध्य भएर सडकमा आएर सरकारलाई दबाब दिनु परेको हो” प्रकाशले भने, “जबसम्म अतिरिक्त शुल्क फिर्ता वा समायोजन हुँदैन, आन्दोलन अझै अगाडि जान्छ, अझै चर्किन्छ।”

एक महीनाअघि गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा दुई मन्त्रालयका पदाधिकारी बैठकले निजी मेडिकल कलेजलाई एक महीनाभित्र विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो। तर, कलेजहरूले कार्यान्वयन गरेका छैनन्।

चितवन मेडिकल कलेजका विद्यार्थी प्रज्ज्वल बोहराका अनुसार सरकारले समिति बनाएर अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएपनि पालना भएको छैन।

सिडीओ, अभिभावक र विद्यार्थी बसेर बनाएको प्रतिवेदनअनुसार १८ कात्तिकमा मेडिकल कलेजले अतिरिक्त शुल्क समायोजन गर्ने भनेर समय दिइएको थियो।

“सरकारले ठाडो निर्देशन दिएको छ, तर मेडिकल कलेज मान्दैन । हाम्रो माग भनेको जतिपनि अतिरिक्त शुल्क लिएको छ, त्यो फिर्ता गरियोस् भन्ने हो”, प्रज्जवल भन्छन्, “हामी पैसा त फिर्ता गराएरै छोड्छौँ । यहाँबाट व्याक हुँदैनौँ । मेडिकल कलेजले पैसा फिर्ता गरुन्, नगरे यो आन्दोलन जारी रहन्छ ।”

मेडिकल शिक्षाका विद्यार्थीहरूको परीक्षा नजिकिएको छ। तर, आन्दोलनका कारण परीक्षालाई असर पुग्ने देखिएको छ।

"> डडेल्धुरामा डा. केसीको अनशन, काठमाडौंमा विद्यार्थी सडकमा (भिडिओसहित): Dekhapadhi
डडेल्धुरामा डा. केसीको अनशन, काठमाडौंमा विद्यार्थी सडकमा (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्