तनहुँ। गण्डकी प्रदेश सरकारले पहिरोमा परि मृत्यु भएका परिवारका सदस्यलाई राहत प्रदान गरेको छ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको ऋषिङ गाउँपालिका-८ भैँसीकिलीका आमबहादुर थापालाई राहत रकम हस्तान्तरण गरेका हुन्।

एकै परिवारका पाँचजनाको मृत्यु भएपछि जनही ५० हजारका दरले दुई लाख ५० हजार रकम आफन्तलाई प्रदान गरिएको छ।

घरमाथिबाट आएको पहिरोले पुरिँदा ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैँसीकिलीका ३० वर्षीय भेषबहादुर, निजकी श्रीमती २९ वर्षीया नानुमाया,  ५ वर्षीया छोरी अमिषा, २२ वर्षीय महादेव र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको थियो।

आमबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

त्यसैगरी बाढीपहिरोमा परी पूर्ण र आंशिकरुपमा घरगोठमा क्षति भएकालाई राहत वितरणको लागि जिल्लाका दशवटै पालिकामा विवरण सङ्कलन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए। रासस

" /> तनहुँ। गण्डकी प्रदेश सरकारले पहिरोमा परि मृत्यु भएका परिवारका सदस्यलाई राहत प्रदान गरेको छ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको ऋषिङ गाउँपालिका-८ भैँसीकिलीका आमबहादुर थापालाई राहत रकम हस्तान्तरण गरेका हुन्।

एकै परिवारका पाँचजनाको मृत्यु भएपछि जनही ५० हजारका दरले दुई लाख ५० हजार रकम आफन्तलाई प्रदान गरिएको छ।

घरमाथिबाट आएको पहिरोले पुरिँदा ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैँसीकिलीका ३० वर्षीय भेषबहादुर, निजकी श्रीमती २९ वर्षीया नानुमाया,  ५ वर्षीया छोरी अमिषा, २२ वर्षीय महादेव र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको थियो।

आमबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

त्यसैगरी बाढीपहिरोमा परी पूर्ण र आंशिकरुपमा घरगोठमा क्षति भएकालाई राहत वितरणको लागि जिल्लाका दशवटै पालिकामा विवरण सङ्कलन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए। रासस

"> पहिरोबाट मृतक परिवारलाई प्रदेश सरकारको राहत: Dekhapadhi
तस्वीर: रासस।
पहिरोबाट मृतक परिवारलाई प्रदेश सरकारको राहत
तनहुँ। गण्डकी प्रदेश सरकारले पहिरोमा परि मृत्यु भएका परिवारका सदस्यलाई राहत प्रदान गरेको छ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको ऋषिङ गाउँपालिका-८ भैँसीकिलीका आमबहादुर थापालाई राहत रकम हस्तान्तरण गरेका हुन्।

एकै परिवारका पाँचजनाको मृत्यु भएपछि जनही ५० हजारका दरले दुई लाख ५० हजार रकम आफन्तलाई प्रदान गरिएको छ।

घरमाथिबाट आएको पहिरोले पुरिँदा ऋषिङ गाउँपालिका-८ पल्ट्याङ भैँसीकिलीका ३० वर्षीय भेषबहादुर, निजकी श्रीमती २९ वर्षीया नानुमाया,  ५ वर्षीया छोरी अमिषा, २२ वर्षीय महादेव र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको थियो।

आमबहादुरकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

त्यसैगरी बाढीपहिरोमा परी पूर्ण र आंशिकरुपमा घरगोठमा क्षति भएकालाई राहत वितरणको लागि जिल्लाका दशवटै पालिकामा विवरण सङ्कलन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्