इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका-३ स्थित पानी ट्याङ्की नजिक गएराति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ।

गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीनजना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा देवानगन्ज-२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ। बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र अनटेष्ट होण्डा साइन १२५ सीसीको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको आधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको थापाले बताए।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको उनको भनाइ छ। तस्करको साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ।

तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार घाइते र फरार भएका तस्करहरू, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्यमा संलग्न हुन्। रासस

" /> इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका-३ स्थित पानी ट्याङ्की नजिक गएराति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ।

गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीनजना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा देवानगन्ज-२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ। बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र अनटेष्ट होण्डा साइन १२५ सीसीको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको आधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको थापाले बताए।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको उनको भनाइ छ। तस्करको साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ।

तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार घाइते र फरार भएका तस्करहरू, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्यमा संलग्न हुन्। रासस

"> सुनसरीको सीमावर्ती क्षेत्रमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, दुईजना घाइते: Dekhapadhi
सुनसरीको सीमावर्ती क्षेत्रमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, दुईजना घाइते
इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका-३ स्थित पानी ट्याङ्की नजिक गएराति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ।

गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीनजना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते हुनेमा देवानगन्ज-२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ। बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र अनटेष्ट होण्डा साइन १२५ सीसीको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको आधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको थापाले बताए।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको उनको भनाइ छ। तस्करको साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ।

तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार घाइते र फरार भएका तस्करहरू, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्यमा संलग्न हुन्। रासस

प्रतिक्रिया दिनुहोस्