काठमाडौं। आज देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको अनुमानसँगै सतर्क रहन अनुरोध गरिएको छ। 

नेपालको मौसममा देशभर केही दिनयता मनसुनी वायुको प्रभाव छ। तराई भूभाग नजिकै रहेको मनसुनी न्यून चापीय रेखा भने दक्षिणतिर सरेको छ। 

जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्कीको लुम्लेमा ८८.७ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंमा ०.५ मिलिमिटर वर्षा मापन गरिएको छ। 

" /> काठमाडौं। आज देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको अनुमानसँगै सतर्क रहन अनुरोध गरिएको छ। 

नेपालको मौसममा देशभर केही दिनयता मनसुनी वायुको प्रभाव छ। तराई भूभाग नजिकै रहेको मनसुनी न्यून चापीय रेखा भने दक्षिणतिर सरेको छ। 

जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्कीको लुम्लेमा ८८.७ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंमा ०.५ मिलिमिटर वर्षा मापन गरिएको छ। 

"> मनसुनी वायुको प्रभाव कायमै, आज पनि वर्षा हुने: Dekhapadhi
मनसुनी वायुको प्रभाव कायमै, आज पनि वर्षा हुने <p style="text-align: justify;">काठमाडौं। आज देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको अनुमानसँगै सतर्क रहन अनुरोध गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपालको मौसममा देशभर केही दिनयता मनसुनी वायुको प्रभाव छ। तराई भूभाग नजिकै रहेको मनसुनी न्यून चापीय रेखा भने दक्षिणतिर सरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्कीको लुम्लेमा ८८.७ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौंमा ०.५ मिलिमिटर वर्षा मापन गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्