काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा बुधबार राति अमेरिकाबाट सुखद समाचार आएको छ।

अमेरिकाको फर्मास्युटिकल्स कम्पनी मोडेर्नाले आफूले तयार गरेको कोरोना भाइरसको खोपको परीक्षण गर्दा सकारात्मक नतिजा आएको बताएको छ।

बुधबारै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘खोपको विषयमा ठूलो खवर छ’ भनेर ट्विट गरेका थिए। यसैबीच अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको खोप तयार हुने आशा गर्न सकिने बताए।

“खोप उपलब्ध हुने भनेर अनुमान गरिएको समयलाई लिएर म खुसी छु,” डा. फाउचीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार स्रोतहरुले जनाएका छन्।

कोरोना खोप बनाउनेमा अमेरिकाभन्दा चीन पहिला हुने सम्भावनाबाट आफू चिन्तित नभएको बताउँदै डा. फाउचीले थपे, “मेरो विचारमा सबै एउटै लिकमा हिडिरहेका छन्। उनीहरु यो मामिलामा हामीभन्दा पहिला हुने छैनन्। जुन पक्का कुरा हो।’

डा. फाउचीले पनि अन्य स्वास्थ्य वैज्ञानिकहरुजस्तै एक खोपले मानव शरिरलाई कति समयसम्म रोगबाट बचाउन सक्छ भन्ने विषय भने अझै पनि अध्ययनको विषय भएको बताए।

" /> काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा बुधबार राति अमेरिकाबाट सुखद समाचार आएको छ।

अमेरिकाको फर्मास्युटिकल्स कम्पनी मोडेर्नाले आफूले तयार गरेको कोरोना भाइरसको खोपको परीक्षण गर्दा सकारात्मक नतिजा आएको बताएको छ।

बुधबारै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘खोपको विषयमा ठूलो खवर छ’ भनेर ट्विट गरेका थिए। यसैबीच अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको खोप तयार हुने आशा गर्न सकिने बताए।

“खोप उपलब्ध हुने भनेर अनुमान गरिएको समयलाई लिएर म खुसी छु,” डा. फाउचीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार स्रोतहरुले जनाएका छन्।

कोरोना खोप बनाउनेमा अमेरिकाभन्दा चीन पहिला हुने सम्भावनाबाट आफू चिन्तित नभएको बताउँदै डा. फाउचीले थपे, “मेरो विचारमा सबै एउटै लिकमा हिडिरहेका छन्। उनीहरु यो मामिलामा हामीभन्दा पहिला हुने छैनन्। जुन पक्का कुरा हो।’

डा. फाउचीले पनि अन्य स्वास्थ्य वैज्ञानिकहरुजस्तै एक खोपले मानव शरिरलाई कति समयसम्म रोगबाट बचाउन सक्छ भन्ने विषय भने अझै पनि अध्ययनको विषय भएको बताए।

"> अमेरिकामा यही वर्ष कोरोना खोप उपलब्ध हुने आशा: Dekhapadhi
अमेरिकामा यही वर्ष कोरोना खोप उपलब्ध हुने आशा
काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा बुधबार राति अमेरिकाबाट सुखद समाचार आएको छ।

अमेरिकाको फर्मास्युटिकल्स कम्पनी मोडेर्नाले आफूले तयार गरेको कोरोना भाइरसको खोपको परीक्षण गर्दा सकारात्मक नतिजा आएको बताएको छ।

बुधबारै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘खोपको विषयमा ठूलो खवर छ’ भनेर ट्विट गरेका थिए। यसैबीच अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको खोप तयार हुने आशा गर्न सकिने बताए।

“खोप उपलब्ध हुने भनेर अनुमान गरिएको समयलाई लिएर म खुसी छु,” डा. फाउचीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार स्रोतहरुले जनाएका छन्।

कोरोना खोप बनाउनेमा अमेरिकाभन्दा चीन पहिला हुने सम्भावनाबाट आफू चिन्तित नभएको बताउँदै डा. फाउचीले थपे, “मेरो विचारमा सबै एउटै लिकमा हिडिरहेका छन्। उनीहरु यो मामिलामा हामीभन्दा पहिला हुने छैनन्। जुन पक्का कुरा हो।’

डा. फाउचीले पनि अन्य स्वास्थ्य वैज्ञानिकहरुजस्तै एक खोपले मानव शरिरलाई कति समयसम्म रोगबाट बचाउन सक्छ भन्ने विषय भने अझै पनि अध्ययनको विषय भएको बताए।

प्रतिक्रिया दिनुहोस्