काठमाडौं। एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाही चन्द्रनगर गाउँपालिका-३ बबरगंज बस्ने ३५ वर्षीय जुगतलाल महत्तोलाई काभ्रेको बनेपा नगरपालिका-१४ साँगाबाट आज नियन्त्रणमा लिएको हो।

सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्स प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्समा कुनै बिरामी नरहेको र चालकसमेत आठजना यात्रु रहेको फेला परेका थिए।

चालकले १४ हजार रूपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरू लिई आएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।

एम्बुलेन्स चालक महत्तो उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

" /> काठमाडौं। एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाही चन्द्रनगर गाउँपालिका-३ बबरगंज बस्ने ३५ वर्षीय जुगतलाल महत्तोलाई काभ्रेको बनेपा नगरपालिका-१४ साँगाबाट आज नियन्त्रणमा लिएको हो।

सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्स प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्समा कुनै बिरामी नरहेको र चालकसमेत आठजना यात्रु रहेको फेला परेका थिए।

चालकले १४ हजार रूपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरू लिई आएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।

एम्बुलेन्स चालक महत्तो उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

"> एम्बुलेन्समा यात्रु ओसारपसार गर्ने प्रहरी नियन्त्रणमा: Dekhapadhi
एम्बुलेन्समा यात्रु ओसारपसार गर्ने प्रहरी नियन्त्रणमा
काठमाडौं। एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाही चन्द्रनगर गाउँपालिका-३ बबरगंज बस्ने ३५ वर्षीय जुगतलाल महत्तोलाई काभ्रेको बनेपा नगरपालिका-१४ साँगाबाट आज नियन्त्रणमा लिएको हो।

सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्स प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्समा कुनै बिरामी नरहेको र चालकसमेत आठजना यात्रु रहेको फेला परेका थिए।

चालकले १४ हजार रूपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरू लिई आएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो।

एम्बुलेन्स चालक महत्तो उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्