काठमाडौं। ब्रिटिस आर्मी हुँ भन्दै ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दीपक मोक्तान भन्ने ३३ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसबुकमा दीपक मोक्तान नामको फेसबुक आइडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्कविहीन भएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औँठी तथा नगद पाँच लाख रूपैयाँ लिई दुई महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको परिसरले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। ब्रिटिस आर्मी हुँ भन्दै ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दीपक मोक्तान भन्ने ३३ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसबुकमा दीपक मोक्तान नामको फेसबुक आइडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्कविहीन भएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औँठी तथा नगद पाँच लाख रूपैयाँ लिई दुई महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको परिसरले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> ‘ब्रिटिस आर्मी हुँ’ भन्दै ठगी गर्ने पक्राउ: Dekhapadhi
‘ब्रिटिस आर्मी हुँ’ भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं। ब्रिटिस आर्मी हुँ भन्दै ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दीपक मोक्तान भन्ने ३३ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसबुकमा दीपक मोक्तान नामको फेसबुक आइडीबाट आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै महिला साथी बनाएर रकम तथा सुनका गरगहना लिई सम्पर्कविहीन भएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औँठी तथा नगद पाँच लाख रूपैयाँ लिई दुई महिना अगाडि फरार भएका उनको साथबाट सुनको सिक्री, औंठी बरामद भएको परिसरले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्