काठमाडौं। नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धनकुटाबाट एक युवकलाई पक्राउ गरेको छ।
धनकुटा नगरपालिका-४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई सीआईबीले पक्राउ गरेको हो।
टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानुनी रूपमा पहुँच स्थापना गरी प्याकेज प्रयोग तथा बिक्री गरेर आर्थिक लाभ लिई टेलिकमको राजस्व तथा व्यावसायिक छवीमा गम्भीर क्षति पुर्‍याई कम्पनीलाई हानी नोक्सानी पुर्‍याएको भन्दै टेलिकमले प्रहरीसमक्ष उजुरी दिएको थियो।
प्रहरीले पक्राउ परेका युवकबाट दुई थान ल्यापटप र दुई थान मोबाइल पनि बरामद गरेको छ।
ह्याकरले अनट्रेसएबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रूपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिएपछि प्राप्त सबुत प्रमाण र डिजिटल इन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेका उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेको पनि अनुसन्धानको सिलसिलामा खुल्न आएको छ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी दिएको छ।
" /> काठमाडौं। नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धनकुटाबाट एक युवकलाई पक्राउ गरेको छ।
धनकुटा नगरपालिका-४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई सीआईबीले पक्राउ गरेको हो।
टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानुनी रूपमा पहुँच स्थापना गरी प्याकेज प्रयोग तथा बिक्री गरेर आर्थिक लाभ लिई टेलिकमको राजस्व तथा व्यावसायिक छवीमा गम्भीर क्षति पुर्‍याई कम्पनीलाई हानी नोक्सानी पुर्‍याएको भन्दै टेलिकमले प्रहरीसमक्ष उजुरी दिएको थियो।
प्रहरीले पक्राउ परेका युवकबाट दुई थान ल्यापटप र दुई थान मोबाइल पनि बरामद गरेको छ।
ह्याकरले अनट्रेसएबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रूपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिएपछि प्राप्त सबुत प्रमाण र डिजिटल इन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेका उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेको पनि अनुसन्धानको सिलसिलामा खुल्न आएको छ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी दिएको छ।
"> टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा सहरी विकास कार्यालय धनकुटाका कम्प्युटर अपरेटर पक्राउ: Dekhapadhi
टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा सहरी विकास कार्यालय धनकुटाका कम्प्युटर अपरेटर पक्राउ
काठमाडौं। नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धनकुटाबाट एक युवकलाई पक्राउ गरेको छ।
धनकुटा नगरपालिका-४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई सीआईबीले पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका युवकबाट दुई थान ल्यापटप र दुई थान मोबाइल पनि बरामद गरेको छ।
ह्याकरले अनट्रेसएबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रूपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक-पटक पहुँच बनाएको देखिएपछि प्राप्त सबुत प्रमाण र डिजिटल इन्टेलिजेन्सको माध्यमबाट उक्त कार्यमा संलग्न रहेका उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
देउजा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत रहेको पनि अनुसन्धानको सिलसिलामा खुल्न आएको छ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्