काठमाडौं। १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको आरोपमा महालक्ष्मी नगरपालिका–८ बस्ने ३३ वर्षीय सुरज राउत पक्राउ परेका छन्।

राउतले आफ्नै घरमा आठ महिनादेखि बस्दै आएकी एक किशोरीलाई बन्धक बनाई यातना दिँदै आएको खुलेको छ।

किशोरीलाई याताना दिएको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाव सिरुटार र महानगरीय प्रहरी प्रभाव बालकोटबाट खटिएको टोलीले राउतलाई पक्राउ गरेको हो।
 
" /> काठमाडौं। १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको आरोपमा महालक्ष्मी नगरपालिका–८ बस्ने ३३ वर्षीय सुरज राउत पक्राउ परेका छन्।

राउतले आफ्नै घरमा आठ महिनादेखि बस्दै आएकी एक किशोरीलाई बन्धक बनाई यातना दिँदै आएको खुलेको छ।

किशोरीलाई याताना दिएको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाव सिरुटार र महानगरीय प्रहरी प्रभाव बालकोटबाट खटिएको टोलीले राउतलाई पक्राउ गरेको हो।
 
"> किशोरीलाई बन्धक बनाई यातना दिने पक्राउ: Dekhapadhi
किशोरीलाई बन्धक बनाई यातना दिने पक्राउ <p style="text-align: justify;">काठमाडौं। १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको आरोपमा महालक्ष्मी नगरपालिका&ndash;८ बस्ने ३३ वर्षीय सुरज राउत पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">राउतले आफ्नै घरमा आठ महिनादेखि बस्दै आएकी एक किशोरीलाई बन्धक बनाई यातना दिँदै आएको खुलेको छ।</p> <p style="text-align: justify;">किशोरीलाई याताना दिएको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाव सिरुटार र महानगरीय प्रहरी प्रभाव बालकोटबाट खटिएको टोलीले राउतलाई पक्राउ गरेको हो।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्