बालिका बलात्कारको आरोपमा पक्राउ <p>काठमाडौं। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापामा एकजना पक्राउ परेका छन्।&nbsp;</p> <p>धरान घर भई बिर्तामोड नगरपालिका&ndash;८ मा डेरा गरी बस्ने ३५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p>घरमा कोही नभएको मौका छोपेर एक महिनादेखि ति पुरूषले बालिकालाइ पटक&ndash;पटक बलात्कार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्