काठमाडौं। चन्द्रागिरि नगरपालिका–१० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई सघाउने नाममा हैरान बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकामा ओखलढुंगाका ३० वर्षीय पुष्कर कटुवाल, धनुषाका ३० वर्षीय विमल लामा, धादिङका २६ वर्षीय विनोद पुलामी र लमजुङका २६ वर्षीय उज्ज्वल गुरूङ रहेका छन्। 

सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनि जबर्जस्ती गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
 
" /> काठमाडौं। चन्द्रागिरि नगरपालिका–१० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई सघाउने नाममा हैरान बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकामा ओखलढुंगाका ३० वर्षीय पुष्कर कटुवाल, धनुषाका ३० वर्षीय विमल लामा, धादिङका २६ वर्षीय विनोद पुलामी र लमजुङका २६ वर्षीय उज्ज्वल गुरूङ रहेका छन्। 

सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनि जबर्जस्ती गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
 
"> यातायात कार्यालयमा ‘दलाली’ गर्ने पक्राउ: Dekhapadhi
यातायात कार्यालयमा ‘दलाली’ गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौं। चन्द्रागिरि नगरपालिका&ndash;१० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई सघाउने नाममा हैरान बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ परेकामा ओखलढुंगाका ३० वर्षीय पुष्कर कटुवाल, धनुषाका ३० वर्षीय विमल लामा, धादिङका २६ वर्षीय विनोद पुलामी र लमजुङका २६ वर्षीय उज्ज्वल गुरूङ रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनि जबर्जस्ती गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्