काठमाडौं। चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा चितवनको राप्ती नगरपालिका–६ सेढाई टोल बस्ने २९ वर्षीय राम सेढाईलाई प्रहरीले पक्राउ गरेको छ।
 
जिल्लाका विभिन्न स्थानमा चन्दा असुल गर्ने तथा खैरहनी नगरपालिका-१३ स्थित मर्कनटायलमा बम विष्फोट गराई क्षति बनाउने जस्ता कार्यमा संलग्न रही फरार रहेका सेढाईलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले घरबाट भाग्ने क्रममा पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

" /> काठमाडौं। चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा चितवनको राप्ती नगरपालिका–६ सेढाई टोल बस्ने २९ वर्षीय राम सेढाईलाई प्रहरीले पक्राउ गरेको छ।
 
जिल्लाका विभिन्न स्थानमा चन्दा असुल गर्ने तथा खैरहनी नगरपालिका-१३ स्थित मर्कनटायलमा बम विष्फोट गराई क्षति बनाउने जस्ता कार्यमा संलग्न रही फरार रहेका सेढाईलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले घरबाट भाग्ने क्रममा पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

"> चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ: Dekhapadhi
चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ <p style="text-align: justify;">काठमाडौं। चन्दा असुली तथा बम विष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा चितवनको राप्ती नगरपालिका&ndash;६ सेढाई टोल बस्ने २९ वर्षीय राम सेढाईलाई प्रहरीले पक्राउ गरेको छ।<br /> &nbsp;<br /> जिल्लाका विभिन्न स्थानमा चन्दा असुल गर्ने तथा खैरहनी नगरपालिका-१३ स्थित मर्कनटायलमा बम विष्फोट गराई क्षति बनाउने जस्ता कार्यमा संलग्न रही फरार रहेका सेढाईलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले घरबाट भाग्ने क्रममा पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्