काठमाडौं। बाराको कलैया उपमहानगरपालिका-११ विश्वम्भरपुर टोलस्थित सडकबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको चाँदीका विभिन्न गहना २५ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय इन्द्रदेवप्रसाद यादव र प्रसौनि गाउँपालिका-६ बस्ने ३८ वर्षीय  वकिल अन्सारी रहेका छन्।

ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको उक्त चाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको कार्यालयले जनाएको छ।

" /> काठमाडौं। बाराको कलैया उपमहानगरपालिका-११ विश्वम्भरपुर टोलस्थित सडकबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको चाँदीका विभिन्न गहना २५ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय इन्द्रदेवप्रसाद यादव र प्रसौनि गाउँपालिका-६ बस्ने ३८ वर्षीय  वकिल अन्सारी रहेका छन्।

ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको उक्त चाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको कार्यालयले जनाएको छ।

"> भन्सार छलेर ल्याउँदै गरेको चाँदीका गहनासहित पक्राउ: Dekhapadhi
भन्सार छलेर ल्याउँदै गरेको चाँदीका गहनासहित पक्राउ
काठमाडौं। बाराको कलैया उपमहानगरपालिका-११ विश्वम्भरपुर टोलस्थित सडकबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको चाँदीका विभिन्न गहना २५ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय इन्द्रदेवप्रसाद यादव र प्रसौनि गाउँपालिका-६ बस्ने ३८ वर्षीय  वकिल अन्सारी रहेका छन्।

ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको उक्त चाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्