काठमाडौं। चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा ३८ वर्षीय ओमबहादुर दरैलाई प्रहरीले पक्राउ गरेको छ।
दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक-पटक अनावश्यक रूपमा यात्रु ओसारपसार गर्ने गरेको खुल्न आएपश्चात् दरैलाई पक्राउ गरेको प्रहरी प्रभागले जनाएको छ।
साथै, यात्रु ओसारपसार गरी संक्रमणको जोखिमलाई नबढाउनुहोस् भनि प्रहरीले सम्झाई बुझाई गर्दा चालक दरैले उल्टै डिउटीमा खटिएका प्रहरीसँग वादविवाद तथा अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको उक्त प्रभागले जनाएको छ। उनलाई मुलुकी अपराधसंहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जनाएको छ।
" />

">
सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा पक्राउ: Dekhapadhi
सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा पक्राउ
<p style="text-align: justify;">काठमाडौं। चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा ३८ वर्षीय ओमबहादुर दरैलाई प्रहरीले पक्राउ गरेको छ।<br />
<br />
दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट जारी भएको उपत्यका प्रवेश पास प्रयोग गरी पटक-पटक अनावश्यक रूपमा यात्रु ओसारपसार गर्ने गरेको खुल्न आएपश्चात् दरैलाई पक्राउ गरेको प्रहरी प्रभागले जनाएको छ।</p>
<p style="text-align: justify;">साथै, यात्रु ओसारपसार गरी संक्रमणको जोखिमलाई नबढाउनुहोस् भनि प्रहरीले सम्झाई बुझाई गर्दा चालक दरैले उल्टै डिउटीमा खटिएका प्रहरीसँग वादविवाद तथा अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको उक्त प्रभागले जनाएको छ। उनलाई मुलुकी अपराधसंहिता, २०७४ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जनाएको छ।</p>