काठमाडौं। डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको अवस्था स्थिर रहेको छ।
१८ कात्तिकदेखि डडेल्धुराको सदरमुकाममा अनशन बसेका केसीको दोस्रो दिन स्वास्थ्य अवस्था स्थिर रहेको डडेल्धुरा अस्पतालका डा. जितेन्द्र कँडेल र उक्तम भट्टले जानकारी दिएका छन् । डा. केसीको यो १७औं अनशन हो।
चिकित्सा शिक्षा ऐन संशोधन लगायतका ७ वटा माग राखेर केसी अनशन बसेका हुन्। गत १६ असोजमा डा‍. केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएका थिए।
पढ्नुहाेस्
डा. केसीको १७औं अनशन डडेल्धुराबाट शुरू, यस्ता छन् माग (तस्वीरहरूसहित)
डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा
" /> काठमाडौं। डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको अवस्था स्थिर रहेको छ।
१८ कात्तिकदेखि डडेल्धुराको सदरमुकाममा अनशन बसेका केसीको दोस्रो दिन स्वास्थ्य अवस्था स्थिर रहेको डडेल्धुरा अस्पतालका डा. जितेन्द्र कँडेल र उक्तम भट्टले जानकारी दिएका छन् । डा. केसीको यो १७औं अनशन हो।
चिकित्सा शिक्षा ऐन संशोधन लगायतका ७ वटा माग राखेर केसी अनशन बसेका हुन्। गत १६ असोजमा डा‍. केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएका थिए।
पढ्नुहाेस्
डा. केसीको १७औं अनशन डडेल्धुराबाट शुरू, यस्ता छन् माग (तस्वीरहरूसहित)
डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा
"> डा. गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर: Dekhapadhi
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था स्थिर
काठमाडौं। डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको अवस्था स्थिर रहेको छ।
१८ कात्तिकदेखि डडेल्धुराको सदरमुकाममा अनशन बसेका केसीको दोस्रो दिन स्वास्थ्य अवस्था स्थिर रहेको डडेल्धुरा अस्पतालका डा. जितेन्द्र कँडेल र उक्तम भट्टले जानकारी दिएका छन् । डा. केसीको यो १७औं अनशन हो।
पढ्नुहाेस्
डा. केसीको १७औं अनशन डडेल्धुराबाट शुरू, यस्ता छन् माग (तस्वीरहरूसहित)
डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्