टेक्सस। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ। नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले बताए। 

विश्वभर रहेका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्दै उनले यही साउन महीनासम्म राहत संकलन गरिसकेर वितरण गरिने बताए। कोषमा सहयोग रकम जम्मा गराउनका लागि विभिन्न देशमा रहेका संघका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उनले बताए। 

कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसीसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने स‌ंघले जनाएको छ। नेपालका विभिन्न क्षेत्रमा आएको वर्षासँगै गएको बाढीपहिरो र डुबानका कारण मृत्यु, घाइते तथा केही हराइरहेका छन्। सयौँ परिवार विस्थापित भएका छन्।  रासस

" /> टेक्सस। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ। नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले बताए। 

विश्वभर रहेका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्दै उनले यही साउन महीनासम्म राहत संकलन गरिसकेर वितरण गरिने बताए। कोषमा सहयोग रकम जम्मा गराउनका लागि विभिन्न देशमा रहेका संघका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उनले बताए। 

कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसीसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने स‌ंघले जनाएको छ। नेपालका विभिन्न क्षेत्रमा आएको वर्षासँगै गएको बाढीपहिरो र डुबानका कारण मृत्यु, घाइते तथा केही हराइरहेका छन्। सयौँ परिवार विस्थापित भएका छन्।  रासस

"> एनआरएनएले राहत कोष स्थापना गर्ने: Dekhapadhi नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना 
  • विश्वभर रहेका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह
  • कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसीसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने
  • ">
    एनआरएनएले राहत कोष स्थापना गर्ने <p style="text-align: justify;">टेक्सस। गैरआवासीय नेपाली संघ&nbsp;(एनआरएनए)ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ। नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">विश्वभर रहेका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्दै उनले यही साउन महीनासम्म राहत संकलन गरिसकेर वितरण गरिने बताए। कोषमा सहयोग रकम जम्मा गराउनका लागि विभिन्न देशमा रहेका संघका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उनले बताए।&nbsp;</p> <p style="text-align: justify;">कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसीसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने स&zwnj;ंघले जनाएको छ। नेपालका विभिन्न क्षेत्रमा आएको वर्षासँगै गएको बाढीपहिरो र डुबानका कारण मृत्यु, घाइते तथा केही हराइरहेका छन्। सयौँ परिवार विस्थापित भएका छन्।<em> &nbsp;रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्