चौतारा। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका- ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट हराइरहेका एकै परिवारका पाँचजनामध्ये अहिलेसम्म दुईजनाको शव फेला परेको छ। अन्य तीनजना बेपत्ता छन् ।
मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन्। बेपत्ता भएकी वृद्ध सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
मृत्यु हुने स्थानीयवासी ग्याङ्जेन शेर्पाका श्रीमती र छोरी हुन्। उनकी आमा, बहिनी र छोरीलाई पहिरोले पुरेको छ।
पहिराले दुई घर र एक विद्यालयमा क्षति पुगेको, अन्य १८ घर उच्च जोखिममा रहेको तथा ६० परिवार विस्थापित भएको छ। बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीद्वारा खोजी जारी रहेको प्रहरीले जनाएको छ । रासस

सिन्धुपाल्चोक फुल्पिङकट्टी पहिरोमा मृत्यु हुनेको संख्या २ पुग्यो, ३ जना अझै बेपत्ता : Dekhapadhi
सिन्धुपाल्चोक फुल्पिङकट्टी पहिरोमा मृत्यु हुनेको संख्या २ पुग्यो, ३ जना अझै बेपत्ता

चौतारा। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका- ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट हराइरहेका एकै परिवारका पाँचजनामध्ये अहिलेसम्म दुईजनाको शव फेला परेको छ। अन्य तीनजना बेपत्ता छन् ।

मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पा छन्। बेपत्ता भएकी वृद्ध सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

सिफारिस

सिन्धुपाल्चोक पहिरो अपडेट : एकजनाको शव भेटियो, चार अझै बेपत्ता