सिन्धुपाल्चोक। मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका गएको बोट इन्द्रावती नदीमा दुर्घटना भएको छ। 

उद्धारमा गएको सशस्त्र प्रहरी टोली सवार र्‍याफ्टिङ बोट मेलम्ची नगरपालिका-११ मा नदीमा दुर्घटना हुँदा सातजना बेपत्ता भएकामा तीनजनाको उद्धार गरिएको छ । 

बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। 

एकजना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  अन्यको उद्धार जारी छ। रासस

" /> सिन्धुपाल्चोक। मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका गएको बोट इन्द्रावती नदीमा दुर्घटना भएको छ। 

उद्धारमा गएको सशस्त्र प्रहरी टोली सवार र्‍याफ्टिङ बोट मेलम्ची नगरपालिका-११ मा नदीमा दुर्घटना हुँदा सातजना बेपत्ता भएकामा तीनजनाको उद्धार गरिएको छ । 

बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। 

एकजना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  अन्यको उद्धार जारी छ। रासस

"> इन्द्रावती नदीमा र्‍याफ्टिङ बोट दुर्घटना: Dekhapadhi सातजना सवार भएको र्‍याफ्टिङ बोट इन्द्रावती नदीमा दुर्घटना
  • तीनजनाको उद्धार गरियो अन्यको उद्धार जारी
  • ">
    इन्द्रावती नदीमा र्‍याफ्टिङ बोट दुर्घटना <p style="text-align: justify;">सिन्धुपाल्चोक। मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका गएको बोट इन्द्रावती नदीमा दुर्घटना भएको छ।&nbsp;</p> <p style="text-align: justify;">उद्धारमा गएको सशस्त्र प्रहरी टोली सवार र्&zwj;याफ्टिङ बोट मेलम्ची नगरपालिका-११ मा नदीमा दुर्घटना हुँदा सातजना बेपत्ता भएकामा तीनजनाको उद्धार गरिएको छ ।&nbsp;</p> <p style="text-align: justify;">बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">एकजना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। &nbsp;अन्यको उद्धार जारी छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्