खाँदबारी।  संखुवासभाको सिलिचोङ-१ बेसिन्दाको पहिरोमा विस्थापित परिवारलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।
सोही वडाको वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि टेन्ट र शौचालय निर्माण गरिदिएको हो।
पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश १ सरकारले तीन दिनअघि नेपाली सेनाको हेलिकप्टरबाट बुधबारे बजारमा राहत सामग्री पुर्‍याएको थियो।
सामग्री पुगेसँगै सेनाले टेन्ट निर्माण गरेको हो । विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई  प्रभावकारी र सहज बनाउने सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए।
अस्थायी बसोबासका लागि तयार गरेको टेन्टमा, शौचालय, खानेपानी र बिजुलीबत्ती जडान भइरहेको उनले जानकारी दिए। पहिरोमा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता नलागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।
२७ असार राति गएको पहिरोमा ११ बेपत्ता भएका छन् भने बेपत्ताको खोजीमा खटिएका एकजनाको मृत्यु भएको छ।
यस्तै पूर्व खानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङ्मा शेर्पाले निजी खर्चमा हेलिकोप्टरबाट १५ जनालाई उद्धार गरेका छन्। बिरामी, सशक्त र वृद्धवृद्धालाई चित्रेको शेर्पा बस्तीबाट वालाको बुधबारेमा उद्धार गरिएको हो।
दुई जना पहिरोमा परेर घाइते भएकालाई उद्धार गरेर जिल्ला सदरमुकाम खाँदबारीमा उपचारका लागि ल्याइएको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस
" /> खाँदबारी।  संखुवासभाको सिलिचोङ-१ बेसिन्दाको पहिरोमा विस्थापित परिवारलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।
सोही वडाको वालाको बुधबारे बजारमा सेनाको बराहदल गुल्मले अस्थायी बासस्थानका लागि टेन्ट र शौचालय निर्माण गरिदिएको हो।
पहिरोको थप जोखिमका कारण बेसिन्दाबाट चित्रेगाउँमा सारिएका विस्थापित ८२ घरका ३८० जनालाई अस्थायी बसोबासका लागि प्रदेश १ सरकारले तीन दिनअघि नेपाली सेनाको हेलिकप्टरबाट बुधबारे बजारमा राहत सामग्री पुर्‍याएको थियो।
सामग्री पुगेसँगै सेनाले टेन्ट निर्माण गरेको हो । विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने र थप राहत र उद्धारको कामलाई  प्रभावकारी र सहज बनाउने सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए।
अस्थायी बसोबासका लागि तयार गरेको टेन्टमा, शौचालय, खानेपानी र बिजुलीबत्ती जडान भइरहेको उनले जानकारी दिए। पहिरोमा हराइरहेका ११ जनाको खोजी जारी रहे पनि अवस्था पत्ता नलागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।
२७ असार राति गएको पहिरोमा ११ बेपत्ता भएका छन् भने बेपत्ताको खोजीमा खटिएका एकजनाको मृत्यु भएको छ।
यस्तै पूर्व खानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङ्मा शेर्पाले निजी खर्चमा हेलिकोप्टरबाट १५ जनालाई उद्धार गरेका छन्। बिरामी, सशक्त र वृद्धवृद्धालाई चित्रेको शेर्पा बस्तीबाट वालाको बुधबारेमा उद्धार गरिएको हो।
दुई जना पहिरोमा परेर घाइते भएकालाई उद्धार गरेर जिल्ला सदरमुकाम खाँदबारीमा उपचारका लागि ल्याइएको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। रासस
प्रतिक्रिया दिनुहोस्