कास्की। युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई भेटी उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्य लाभको कामना गरे। 

पहिरोले टङ्कबहादुर थापाको घर पुरिँदा पाँच जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएकामा दुई जनाको मणिपाल तथा तीन जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा घाइते भएका तीन जना भने उपचारपछि घर फर्किएका छन्।

मणिपालमा रश्मी र आशा थापा तथा पश्चिमाञ्चल अस्पतालमा पिङ्की र पिरिसा थापा तथा सरस्वती श्रेष्ठको उपचार भइरहेको छ। मन्त्री विश्वकर्माले सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउँदै घरबारविहिन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिने बताए। रासस

" /> कास्की। युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई भेटी उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्य लाभको कामना गरे। 

पहिरोले टङ्कबहादुर थापाको घर पुरिँदा पाँच जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएकामा दुई जनाको मणिपाल तथा तीन जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा घाइते भएका तीन जना भने उपचारपछि घर फर्किएका छन्।

मणिपालमा रश्मी र आशा थापा तथा पश्चिमाञ्चल अस्पतालमा पिङ्की र पिरिसा थापा तथा सरस्वती श्रेष्ठको उपचार भइरहेको छ। मन्त्री विश्वकर्माले सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउँदै घरबारविहिन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिने बताए। रासस

"> पहिरोमा घाइते भएकालाई भेट्न अस्पताल पुगे मन्त्री विश्वकर्मा: Dekhapadhi पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई भेटी स्वास्थ्य लाभको कामना गरे 
  • घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको  जानकारी
  • घरबारविहिन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिने
  • ">
    पहिरोमा घाइते भएकालाई भेट्न अस्पताल पुगे मन्त्री विश्वकर्मा <p style="text-align: justify;">कास्की। युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका&ndash;२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।</p> <p style="text-align: justify;">पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई भेटी उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्य लाभको कामना गरे।&nbsp;</p> <p style="text-align: justify;">पहिरोले टङ्कबहादुर थापाको घर पुरिँदा पाँच जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएकामा दुई जनाको मणिपाल तथा तीन जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा घाइते भएका तीन जना भने उपचारपछि घर फर्किएका छन्।</p> <p style="text-align: justify;">मणिपालमा रश्मी र आशा थापा तथा पश्चिमाञ्चल अस्पतालमा पिङ्की र पिरिसा थापा तथा सरस्वती श्रेष्ठको उपचार भइरहेको छ। मन्त्री विश्वकर्माले सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउँदै घरबारविहिन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिने बताए।<em> रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्