लमजुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनयता आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडितलाई सान्त्वना दिएका छन्। २९ असारमा आएको बाढीपहिरोले लमजुङको मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको हिजो दिउँसोदेखि साँझसम्म स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले पीडितलाई सान्त्वना दिए। 

बाढी तथा पहिरोले नगरपालिका वडा नं ६ रानीपानीगाउँका ३१, लामासोतीका २७, रातामाटेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घरपरिवार विस्थापित भएका छन्। त्यस्तै सोही नगरपालिका वडा नं ३ सूर्यपालका पाँच, वडा नं २ प्रजालुटारका तीन, वडा नं ४ चर्दीका एक र वडा नं १ खवासगाउँका एक घरपरिवार विस्थापित भएका छन्। 

सिमपानी, रानीपानी र काउरेका स्थानीयवासीलाई सो नगरपालिकाको वडा नं ६ भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ। त्यस्तै कसैलाई आफन्तको घर र कसैलाई कतै सुरक्षित स्थानमा राखिएको छ। प्रदेशका विभिन्न जिल्लामा समेत बाढीपहिरोले क्षति बनाएको यी सबैको व्यवस्थापन गर्नका लागि दुई महीना समय लाग्ने मुख्यमन्त्री गुरुङले बताए। रासस     

" /> लमजुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनयता आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडितलाई सान्त्वना दिएका छन्। २९ असारमा आएको बाढीपहिरोले लमजुङको मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको हिजो दिउँसोदेखि साँझसम्म स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले पीडितलाई सान्त्वना दिए। 

बाढी तथा पहिरोले नगरपालिका वडा नं ६ रानीपानीगाउँका ३१, लामासोतीका २७, रातामाटेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घरपरिवार विस्थापित भएका छन्। त्यस्तै सोही नगरपालिका वडा नं ३ सूर्यपालका पाँच, वडा नं २ प्रजालुटारका तीन, वडा नं ४ चर्दीका एक र वडा नं १ खवासगाउँका एक घरपरिवार विस्थापित भएका छन्। 

सिमपानी, रानीपानी र काउरेका स्थानीयवासीलाई सो नगरपालिकाको वडा नं ६ भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ। त्यस्तै कसैलाई आफन्तको घर र कसैलाई कतै सुरक्षित स्थानमा राखिएको छ। प्रदेशका विभिन्न जिल्लामा समेत बाढीपहिरोले क्षति बनाएको यी सबैको व्यवस्थापन गर्नका लागि दुई महीना समय लाग्ने मुख्यमन्त्री गुरुङले बताए। रासस     

"> मुख्यमन्त्री गुरुङद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण  : Dekhapadhi
मुख्यमन्त्री गुरुङद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण   <p style="text-align: justify;">लमजुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनयता आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडितलाई सान्त्वना दिएका छन्। २९ असारमा आएको बाढीपहिरोले लमजुङको मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा पुर्&zwj;याएको क्षतिको हिजो दिउँसोदेखि साँझसम्म स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले पीडितलाई सान्त्वना दिए।&nbsp;</p> <p style="text-align: justify;">बाढी तथा पहिरोले नगरपालिका वडा नं ६ रानीपानीगाउँका ३१, लामासोतीका २७, रातामाटेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घरपरिवार विस्थापित भएका छन्। त्यस्तै सोही नगरपालिका वडा नं ३ सूर्यपालका पाँच, वडा नं २ प्रजालुटारका तीन, वडा नं ४ चर्दीका एक र वडा नं १ खवासगाउँका एक घरपरिवार विस्थापित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सिमपानी, रानीपानी र काउरेका स्थानीयवासीलाई सो नगरपालिकाको वडा नं ६ भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ। त्यस्तै कसैलाई आफन्तको घर र कसैलाई कतै सुरक्षित स्थानमा राखिएको छ। प्रदेशका विभिन्न जिल्लामा समेत बाढीपहिरोले क्षति बनाएको यी सबैको व्यवस्थापन गर्नका लागि दुई महीना समय लाग्ने मुख्यमन्त्री गुरुङले बताए।<em> रासस &nbsp; &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्