सप्तरी। शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ। शम्भुनाथ नगरपालिका-३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

हत्या आरोपमा प्रहरीले विभिन्न तीनवटा कोणबाट अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए।

तीन दिनअघि रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका-३ स्थित मुतनी नदीमा मंगलबार साँझ शव फेलापरेको थियो।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा उनको र रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो।

छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो। छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका राम आफ्ना चार साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका-३ मदिरा सेवन गरेका थिए।

प्रहरीका अनुसार सोही बेलादेखि राम बेपत्ता थिए। रासस

" /> सप्तरी। शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ। शम्भुनाथ नगरपालिका-३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

हत्या आरोपमा प्रहरीले विभिन्न तीनवटा कोणबाट अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए।

तीन दिनअघि रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका-३ स्थित मुतनी नदीमा मंगलबार साँझ शव फेलापरेको थियो।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा उनको र रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो।

छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो। छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका राम आफ्ना चार साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका-३ मदिरा सेवन गरेका थिए।

प्रहरीका अनुसार सोही बेलादेखि राम बेपत्ता थिए। रासस

"> युवक हत्या आरोपमा सप्तरीमा सातजना पक्राउ: Dekhapadhi
युवक हत्या आरोपमा सप्तरीमा सातजना पक्राउ
सप्तरी। शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ। शम्भुनाथ नगरपालिका-३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

हत्या आरोपमा प्रहरीले विभिन्न तीनवटा कोणबाट अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए।

तीन दिनअघि रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका-३ स्थित मुतनी नदीमा मंगलबार साँझ शव फेलापरेको थियो।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा उनको र रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो।

छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो। छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका राम आफ्ना चार साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका-३ मदिरा सेवन गरेका थिए।

प्रहरीका अनुसार सोही बेलादेखि राम बेपत्ता थिए। रासस

प्रतिक्रिया दिनुहोस्