काठमाडौं। मिनभवनस्थित सिभिल अस्पतालले आफ्नो नियमित सेवाहरू आजदेखि पूर्ण रूपमा संचालनमा ल्याउने भएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण प्रभावित भएको सेवालाई आजदेखि पूर्ण रूपमा संचालनमा ल्याउने निर्णय गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालमा केही ओपिडी सेवाहरू प्रभावित थियो। कतिपय विशेषज्ञ चिकित्सकहरूसँग अनलाइनबाट परामर्श गर्ने गरी व्यवस्था मिलाएको थियो।
बन्द गरिएको ओपिडीको अनलाइन टिकट पनि आजदेखि खुल्ला गरिएको छ।
निजामति कर्मचारीहरूलाई सहुलियतमा स्वास्थ्य उपचार गर्ने मूख्य उद्देश्यले स्थापना गरिएको सिभिल अस्पतालमा पछिल्लो समयमा सर्वसाधारणको लागिसमेत सेवा दिन थालिएको छ।
यस अस्पतालमा बिरामीको चाप निकै हुन्छ।
" /> काठमाडौं। मिनभवनस्थित सिभिल अस्पतालले आफ्नो नियमित सेवाहरू आजदेखि पूर्ण रूपमा संचालनमा ल्याउने भएको छ।कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण प्रभावित भएको सेवालाई आजदेखि पूर्ण रूपमा संचालनमा ल्याउने निर्णय गरिएको अस्पताल प्रशासनले जनाएको छ।

">