काठमाडौं। शिक्षा मन्त्रालयमा पेश गरेको मागहरू सम्बोधन नभएको भन्दै निजी विद्यालयहरूले आजदेखि अनलाइन कक्षाहरू बन्द गर्ने घोषणा गरेका छन्।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन एन-प्याब्सनले हिजो, ३१ असारमा संयुक्त विज्ञप्तिमार्फत आजदेखिनै वैकल्पिक कक्षा बन्द गर्ने र शिक्षक-कर्मचारीलाई बेतलवी विदा दिने निर्णय गरेको सार्वजनिक गरेका थिए।
दुवै संगठनले १४ असारमा लकडाउनका कारण विद्यालय बन्द हुँदा निजी विद्यालयलाई परेको समस्या दर्शाउँदै शिक्षामन्त्री गिरिराजमणी पोखरेलसमक्ष विभिन्‍न मागसहितको ज्ञापनपत्र पेश गरेका थिए।
मन्त्रालयले भने केही दिनको समय मागेर माग सम्बोधन गर्नेतर्फ पहल गर्ने आश्वासन दिएको थियो।
तर असार मसान्तसम्म पनि माग सम्बोधन गर्न नसकेको र अन्योल अझ बढेको भन्दै निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षक–कर्मचारीलाई बेतलवी विदा दिने घोषणा गरेका हुन्।
तत्कालको अवस्थामा विद्यालय सञ्चालन तथा वैकल्पिक शिक्षण सिकाई गर्न नसकिने उनीहरूको भनाइ छ।
वैकल्पिक शिक्षा थप व्यवस्थित गर्दै विद्यार्थीलाई शिक्षण सिकाईमा ध्यान दिइरहेका बेला सरकारले कुनै माग सम्बोधन नगर्दा यस्तो निर्णय गरिएको जनाइएको छ।
शिक्षा मन्त्रालयले भौतिक रूपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चातमात्र विद्यालयका प्रशासन खुल्ला गर्ने निजी विद्यालयहरुको निर्णय छ।
" /> काठमाडौं। शिक्षा मन्त्रालयमा पेश गरेको मागहरू सम्बोधन नभएको भन्दै निजी विद्यालयहरूले आजदेखि अनलाइन कक्षाहरू बन्द गर्ने घोषणा गरेका छन्।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन एन-प्याब्सनले हिजो, ३१ असारमा संयुक्त विज्ञप्तिमार्फत आजदेखिनै वैकल्पिक कक्षा बन्द गर्ने र शिक्षक-कर्मचारीलाई बेतलवी विदा दिने निर्णय गरेको सार्वजनिक गरेका थिए।
दुवै संगठनले १४ असारमा लकडाउनका कारण विद्यालय बन्द हुँदा निजी विद्यालयलाई परेको समस्या दर्शाउँदै शिक्षामन्त्री गिरिराजमणी पोखरेलसमक्ष विभिन्‍न मागसहितको ज्ञापनपत्र पेश गरेका थिए।
मन्त्रालयले भने केही दिनको समय मागेर माग सम्बोधन गर्नेतर्फ पहल गर्ने आश्वासन दिएको थियो।
तर असार मसान्तसम्म पनि माग सम्बोधन गर्न नसकेको र अन्योल अझ बढेको भन्दै निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षक–कर्मचारीलाई बेतलवी विदा दिने घोषणा गरेका हुन्।
तत्कालको अवस्थामा विद्यालय सञ्चालन तथा वैकल्पिक शिक्षण सिकाई गर्न नसकिने उनीहरूको भनाइ छ।
वैकल्पिक शिक्षा थप व्यवस्थित गर्दै विद्यार्थीलाई शिक्षण सिकाईमा ध्यान दिइरहेका बेला सरकारले कुनै माग सम्बोधन नगर्दा यस्तो निर्णय गरिएको जनाइएको छ।
शिक्षा मन्त्रालयले भौतिक रूपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चातमात्र विद्यालयका प्रशासन खुल्ला गर्ने निजी विद्यालयहरुको निर्णय छ।
"> निजी विद्यालयहरूको अनलाइन कक्षा आजदेखि बन्द: Dekhapadhi
देखापढी अर्काइभ।
निजी विद्यालयहरूको अनलाइन कक्षा आजदेखि बन्द
काठमाडौं। शिक्षा मन्त्रालयमा पेश गरेको मागहरू सम्बोधन नभएको भन्दै निजी विद्यालयहरूले आजदेखि अनलाइन कक्षाहरू बन्द गर्ने घोषणा गरेका छन्।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन एन-प्याब्सनले हिजो, ३१ असारमा संयुक्त विज्ञप्तिमार्फत आजदेखिनै वैकल्पिक कक्षा बन्द गर्ने र शिक्षक-कर्मचारीलाई बेतलवी विदा दिने निर्णय गरेको सार्वजनिक गरेका थिए।
मन्त्रालयले भने केही दिनको समय मागेर माग सम्बोधन गर्नेतर्फ पहल गर्ने आश्वासन दिएको थियो।
तर असार मसान्तसम्म पनि माग सम्बोधन गर्न नसकेको र अन्योल अझ बढेको भन्दै निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गर्दै शिक्षक–कर्मचारीलाई बेतलवी विदा दिने घोषणा गरेका हुन्।
तत्कालको अवस्थामा विद्यालय सञ्चालन तथा वैकल्पिक शिक्षण सिकाई गर्न नसकिने उनीहरूको भनाइ छ।
वैकल्पिक शिक्षा थप व्यवस्थित गर्दै विद्यार्थीलाई शिक्षण सिकाईमा ध्यान दिइरहेका बेला सरकारले कुनै माग सम्बोधन नगर्दा यस्तो निर्णय गरिएको जनाइएको छ।
शिक्षा मन्त्रालयले भौतिक रूपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चातमात्र विद्यालयका प्रशासन खुल्ला गर्ने निजी विद्यालयहरुको निर्णय छ।
प्रतिक्रिया दिनुहोस्