काठमाडौं। साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा बस सञ्चालन गरेको छ। तत्कालका लागि साझा यातायातले ६७ वटा बसमध्ये २६ वटा बस सञ्चालन गर्नेगरी सेवा थालेको हो।  २३ असारको मन्त्रिपरिषद‍्को बैठकले एक जिल्लाभित्र मात्रै सार्वजनिक सवारी चलाउन पाइने गरी खुल्ला गरेको थियो। काठमाडौं उपत्यका (काठमाडाैं, भक्तपुर र ललितपुर) लाई भने एक जिल्ला मानेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो।
साझा बाहेक, सुन्दर यातायात र मयुर यातायातले पनि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्न थालेका छन्। तर, अन्य यातायातले भने सेवा थालेका छैनन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतका केही बस व्यवसायीहरूले भने सार्वजनिक सवारी सञ्चालन गर्ने विषयमा सरकारले एकलौटी निर्णय गरेको भन्दै तत्काल सवारी नचलाउने निर्णय गरेका छन्। सवारी साधन सञ्चालनको लागि सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यातायात व्यवसायीहरूले माग गरेका छन्।
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन लागू गरेपछि सार्वजनिक सवारी साधान सञ्चालन पनि बन्द भएको थियो। सरकारले ५० प्रतिशत मात्र यात्रु राख्न र न्यूनतम भाडामा ५० प्रतिशत बढाएर सेवा सञ्चालन गर्ने भनेको थियो।
“हामी ५० प्रतिशत नै बढाएर भाडा लिदैनौं तर, न्यूनतम भाडा भने अवश्य बढ्छ। १५ रूपैयाँ भाडा लाग्ने ठाउँमा २० रूपैयाँ लाग्छ”, साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले भने। बसमा यात्रुहरुको बीचमा भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षाको लागि सबै उपाय अवलम्बन गरिने उनले बताए।
यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ। एउटा ढोकाबाट चढ्ने र अर्को ढोकाबाट ओर्लिने, बसमा चढ्दा स्यानीटाइजर प्रयोग गर्न दिइने, सहचालकलाई ‘फेस–सिल्ड’लगायको सुरक्षा उपकरण प्रयोग गर्न लगाउने तुलाधरले बताए। “यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुन्छ”, तुलाधरले भने।
थोरै बस सञ्चालन हुने भएकाले धेरैबेर बस पर्खनुपर्ने अवस्था हुनसक्ने उनले बताए। यस्तो अवस्थामा यात्रुहरूले साझा यातायातको एप्स प्रयोग गरेर बस आइपुग्ने समयको बारेमा जानकारी लिन सक्ने उनले बताए।
यी हुन् उपत्यकामा आजदेखि  साझा यातायातका बस सञ्चालन हुने रूट
" /> काठमाडौं। साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा बस सञ्चालन गरेको छ। तत्कालका लागि साझा यातायातले ६७ वटा बसमध्ये २६ वटा बस सञ्चालन गर्नेगरी सेवा थालेको हो।  २३ असारको मन्त्रिपरिषद‍्को बैठकले एक जिल्लाभित्र मात्रै सार्वजनिक सवारी चलाउन पाइने गरी खुल्ला गरेको थियो। काठमाडौं उपत्यका (काठमाडाैं, भक्तपुर र ललितपुर) लाई भने एक जिल्ला मानेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो।
साझा बाहेक, सुन्दर यातायात र मयुर यातायातले पनि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्न थालेका छन्। तर, अन्य यातायातले भने सेवा थालेका छैनन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतका केही बस व्यवसायीहरूले भने सार्वजनिक सवारी सञ्चालन गर्ने विषयमा सरकारले एकलौटी निर्णय गरेको भन्दै तत्काल सवारी नचलाउने निर्णय गरेका छन्। सवारी साधन सञ्चालनको लागि सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यातायात व्यवसायीहरूले माग गरेका छन्।
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन लागू गरेपछि सार्वजनिक सवारी साधान सञ्चालन पनि बन्द भएको थियो। सरकारले ५० प्रतिशत मात्र यात्रु राख्न र न्यूनतम भाडामा ५० प्रतिशत बढाएर सेवा सञ्चालन गर्ने भनेको थियो।
“हामी ५० प्रतिशत नै बढाएर भाडा लिदैनौं तर, न्यूनतम भाडा भने अवश्य बढ्छ। १५ रूपैयाँ भाडा लाग्ने ठाउँमा २० रूपैयाँ लाग्छ”, साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले भने। बसमा यात्रुहरुको बीचमा भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षाको लागि सबै उपाय अवलम्बन गरिने उनले बताए।
यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ। एउटा ढोकाबाट चढ्ने र अर्को ढोकाबाट ओर्लिने, बसमा चढ्दा स्यानीटाइजर प्रयोग गर्न दिइने, सहचालकलाई ‘फेस–सिल्ड’लगायको सुरक्षा उपकरण प्रयोग गर्न लगाउने तुलाधरले बताए। “यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुन्छ”, तुलाधरले भने।
थोरै बस सञ्चालन हुने भएकाले धेरैबेर बस पर्खनुपर्ने अवस्था हुनसक्ने उनले बताए। यस्तो अवस्थामा यात्रुहरूले साझा यातायातको एप्स प्रयोग गरेर बस आइपुग्ने समयको बारेमा जानकारी लिन सक्ने उनले बताए।
यी हुन् उपत्यकामा आजदेखि  साझा यातायातका बस सञ्चालन हुने रूट
"> आजदेखि काठमाडौं उपत्यकामा साझा यातायातका बस सञ्चालन: Dekhapadhi
आजदेखि काठमाडौं उपत्यकामा साझा यातायातका बस सञ्चालन
साझा बाहेक, सुन्दर यातायात र मयुर यातायातले पनि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्न थालेका छन्। तर, अन्य यातायातले भने सेवा थालेका छैनन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतका केही बस व्यवसायीहरूले भने सार्वजनिक सवारी सञ्चालन गर्ने विषयमा सरकारले एकलौटी निर्णय गरेको भन्दै तत्काल सवारी नचलाउने निर्णय गरेका छन्। सवारी साधन सञ्चालनको लागि सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यातायात व्यवसायीहरूले माग गरेका छन्।
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन लागू गरेपछि सार्वजनिक सवारी साधान सञ्चालन पनि बन्द भएको थियो। सरकारले ५० प्रतिशत मात्र यात्रु राख्न र न्यूनतम भाडामा ५० प्रतिशत बढाएर सेवा सञ्चालन गर्ने भनेको थियो।
“हामी ५० प्रतिशत नै बढाएर भाडा लिदैनौं तर, न्यूनतम भाडा भने अवश्य बढ्छ। १५ रूपैयाँ भाडा लाग्ने ठाउँमा २० रूपैयाँ लाग्छ”, साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले भने। बसमा यात्रुहरुको बीचमा भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षाको लागि सबै उपाय अवलम्बन गरिने उनले बताए।
यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ। एउटा ढोकाबाट चढ्ने र अर्को ढोकाबाट ओर्लिने, बसमा चढ्दा स्यानीटाइजर प्रयोग गर्न दिइने, सहचालकलाई ‘फेस–सिल्ड’लगायको सुरक्षा उपकरण प्रयोग गर्न लगाउने तुलाधरले बताए। “यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुन्छ”, तुलाधरले भने।
थोरै बस सञ्चालन हुने भएकाले धेरैबेर बस पर्खनुपर्ने अवस्था हुनसक्ने उनले बताए। यस्तो अवस्थामा यात्रुहरूले साझा यातायातको एप्स प्रयोग गरेर बस आइपुग्ने समयको बारेमा जानकारी लिन सक्ने उनले बताए।
यी हुन् उपत्यकामा आजदेखि  साझा यातायातका बस सञ्चालन हुने रूट
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बूढानीलकण्ठ
गोदावरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक
प्रतिक्रिया दिनुहोस्