काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ।
हिजो-अस्तिको तुलनामा आज केही कम स्थानमा वर्षा हुनेछ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा सबैभन्दा बढी १७.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै प्रदेश १ को धरानमा १२.२ मिलिमिटर वर्षा भएको छ।
काठमाडौं, विराटनगर, नेपालगञ्‍ज, जनकपुर क्षेत्रमा वर्षा मापन भएको छैन।
" /> काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ।
हिजो-अस्तिको तुलनामा आज केही कम स्थानमा वर्षा हुनेछ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा सबैभन्दा बढी १७.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै प्रदेश १ को धरानमा १२.२ मिलिमिटर वर्षा भएको छ।
काठमाडौं, विराटनगर, नेपालगञ्‍ज, जनकपुर क्षेत्रमा वर्षा मापन भएको छैन।
"> कस्तो छ आजको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?: Dekhapadhi
कस्तो छ आजको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?
काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ।
हिजो-अस्तिको तुलनामा आज केही कम स्थानमा वर्षा हुनेछ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा सबैभन्दा बढी १७.६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै प्रदेश १ को धरानमा १२.२ मिलिमिटर वर्षा भएको छ।
प्रतिक्रिया दिनुहोस्