काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा सन्तकुमार मण्डल पाँच लाख रूपैयाँ घुससहित पक्राउ गरेको छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेयर मण्डका छोरा सन्तकुमार र उनका साथी जितेन्द्र महतोलाई घुस रकमसहित पक्राउ गरेको हो।
मेयर मण्डलले डीपीआर गरेको कामको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरि उक्त रकम आफ्नो छोरालाई लिन पठाएको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।
मेयरका छोरा सन्तकुमार एक लाख र सँगै आएका सन्तकुमारका साथी जितेन्द्रलाई चार लाख रकमसहित लहान नगरपालिका–२२ स्थित रादेजवी चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।
" /> काठमाडौं। सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा सन्तकुमार मण्डल पाँच लाख रूपैयाँ घुससहित पक्राउ गरेको छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेयर मण्डका छोरा सन्तकुमार र उनका साथी जितेन्द्र महतोलाई घुस रकमसहित पक्राउ गरेको हो।मेयर मण्डलले डीपीआर गरेको कामको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस माग गरि उक्त रकम आफ्नो छोरालाई लिन पठाएको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

">